
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
बैकुण्ठ गिरी, स्यानफ्रान्सिस्को/क्यालिफोर्निया ।
नेपालीहरुको मन र भावनासँग जोडिदै अमेरिकामा रहेको सबैभन्दा पुरानो संस्था ‘एशोसिएसन अफ नेप्लीज इन अमेरिकाज’ (एएनए)को राष्ट्रिय सम्मेलन आगामी यहि जुलाई १९-२१ मा क्यालिफोर्नियाको स्यानफ्रान्सिस्को शहरमा हुने भएको छ ।
सो सम्मेलनलाई उद्घाटन नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले गर्ने तय भएको आयोजक संस्था एएनएको कार्यसमितिका उपाध्यक्ष तथा कन्भेनर क्रान्ति अर्यालले सुचनाकेन्द्र डटकमलाई जानकारी दिनु भएको छ ।
अर्यालका अनुसार सम्मेलनलाई उद्घाटन नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले गर्नु हुनेछ भने साथमा हरेक दिन जसो बिबिध बैचारिक गोष्टी तथा सास्कृतिक कार्यक्रमहरु पनि हुनेछन् ।
यसपाली सास्कृतिक कार्यक्रममा गायिका शशिकला मोक्तान, गायक जेम्स प्रधान, गायिका जुना प्रसाई, डीजे एस बाबु (सन्दिप) लगायतको दमदार प्रस्तुती रहने छ ।
गत मे महिनामा बसेको एएनएको कार्यसमितिको बैठकले यस राष्ट्रिय सम्मेलन स्यानफ्रान्सिस्कोमा सम्पन्न गर्ने निर्णय गर्दै उपाध्यक्ष क्रान्ति अर्याल भण्डारीलाई सर्वसम्मत रुपमा कन्भेनर चयन गरेको थियो भने भण्डारीको संयोजकत्वमा १ सय ५ सदस्यीय आयोजक समिति समेत बनाएको छ ।
यतिबेला कार्यक्रम सफलताको लागि प्रचार प्रसारको साथमा आर्थिक सहयोग संकलन अभियान साथै बिभिन्न सामाजिक तथा राजनैतिक ब्यक्तिहरुलाई आमन्त्रणको प्रकृया तिब्र बनाएको छ ।
सन १९८३ मा स्थापना भएको संस्था बिश्वभर नै नेपालीहरु आवाज बुलन्द गर्नुको साथै सामाजिक उत्तर दायित्वपुरा गर्ने हजारौ कामहरु गर्दै आएको छ ।
सम्मेलनलाई भब्य रुपमा सफल पार्नको लागि हालै सम्पन्न बैठकले थप ९ वटा उपसमितिहरु गठन गरिएको र सम्मेलन तयारी अन्तिम चरणमा पुगेको उपाध्यक्ष तथा कन्भेनर क्रान्ति अर्याल भण्डारीले सुचनाकेन्द्र डटकमलाई बताउनु भएको छ ।
सम्मेलन बर्कलीको एडल्ट स्कुल र एम्रिभिलस्थित होटल सोनेस्थामा हुने तय भएको छ । हालै गठन गरिएको समितिहरुमा कोष ब्यवस्थापनमा लक्ष्मण अधिकारी, सांस्कृतिक सभापतिमा सुरेन्द्र फोम्वो, संचारमा ईश्वरी न्यौपाने, स्वयंसेवक ब्यवस्थापनमा ध्रुव बस्याल, संघसंस्था ब्यवस्थाजनमा ईश्वर सिटौला, खाना ब्यवस्थापनमा सुमेश रिजाल, युवा तथा खेलकुद ब्यवस्थापनमा नुरेन बराल, प्रबाशन समितिमा ध्रुव थापा र अतिथि सत्कारमा विश्व भट्ट रहनु भएको छ।
यस्ता छन् सम्मेलनका मुख्य आर्कषणहरु
१, युथ एवं महिला इम्पावरमेण्ट देखि ब्यापार ब्यावसाय संचालनमा जान्नुपर्ने कानुनी विषय साथै इमिग्रेसनको बर्तमान अवस्था, दोहोरो नागरिकता लगायतका विषयहरुमा सरोकारवालासंग बहस ।
२, रक्तदान, नेपाली हस्तकलाको प्रर्दशन र साहित्यिक समारोह
३, ब्यावसायिक विकास र अनुभवको आदानप्रदानको अलावा ‘आर्टिफिसियल इन्टिलिजेन्स’को वारेमा पनि बहस र छलफल ।
४, नेपालको हिमाल, पहाड र तराई र पूर्वदेखि पश्चिमसंम्मको भवना जोड्ने सास्कृतिक झाकी तथा प्रस्तुतीहरु ।
५, त्यस्तै गायिका शशीकला मोक्तान, जुना प्रसाई लगाएतको प्रस्तुति रहने छ भने बे एरियाका स्थानीय कलाकारहरुको प्रस्तुति पनि समाबेश हुनेछ ।
सम्मेलनको वारेमा बिस्तृत जानकारी https://ana1983.org मा दिइएको छ भने साँकृतिक कार्यक्रमको लागि thingsnepali.com मा गएर किन्न सकिने आयोजकले जानकारी दिएका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया