
१पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
२पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
३निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
४अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
५प्रदेशले किन्यो आमा…!
६अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
७हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
८सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
९पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१०रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२देशभर अतिक्रमित क्षेत्रका संरचनामा डोजर चल्दैछ
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
११अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
१२नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
बैकुण्ठ गिरी, अमेरिका ।
नेपाली लोक दोहोरी क्षेत्रको एउटा ओझिलो नाम हो कृष्ण देवकोटा । उनै गायक तथा सर्जक कृष्ण देवकोटाले यसपाली भने बिल्कुलै फरक स्वादमा नया गित जाले रुमाल खस्योलाई बजारमा ल्याएका छन् ।
नभन न मायाले चिन्दिन
देख्न मन लाईरनी दिनदिन
जाले रुमाल खस्यो
जाले रुमाल खस्यो, कस्तो माया बस्यो
देखम देखम हुनी, नदेखे मन रुनी । जस्ता शब्दहरुले गितमा माया पिरतीको कुरा प्रसस्त भएको बुझ्न सकिन्छ ।
आफ्नै युटुव च्यानलमा भर्खरै मात्रै गित सार्वजनिक गर्दै गायक तथा सर्जक देवकोटाले गितले निकै राम्रो चर्चा पाएको र दर्शक श्रोताहरुले मन पराएको प्रतिकृया दिएका छन् ।
गितको भिडियो सार्वजनिक भएपछि देवकोटाले सुचनाकेन्द्र डटकमसँग भने यो गितले मेरा बिगतका गितहरु जस्तै दर्शक श्रोतामा मनमा बस्न सफल हुने बताए ।
देवकोटाले आफ्नै लय शब्दमा तयार पारेको गितमा गायीकाको रुपमा भने पछिल्लो समय कि सबैभन्दा ब्यस्त तथा चर्चित गायिका शान्ति श्री परियार रहेकी छन् ।
जाले रुमाल खस्यो गितमा संगीत संयोजक, कमल सौरागको म्युजिक एरेन्ज, राजकुमार बगरको मिक्सिङ तथा मास्टरिङ रहेको छ भने भिडियोमा सरोज प्रजा राणा र बिना राउतको दमदार अभिनय देख्न सकिन्छ । गित देवकोटाको आफनै युटुव च्यानलमा हेर्न सकिन्छ ।
गायक तथा सर्जक कृष्ण देवकोटाको गित जाले रुमाल खस्योलाई सुचनाकेन्द्र डटकमको तर्फबाट भब्य सफलताको शुभकाना ।
यस्तो छ भिडियो ।

प्रतिक्रिया