
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि दास्रो टाउनहल बैठकको आयोजना गरिएको हो।
न्यूयोर्क राज्यमा क्रियाशिल राजनैतिक दलका भातृ संगठनका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख, बुद्दिजिवी तथा नेपाल डे परेड सम्पन्नका लागि गठित विभिन्न उपसमितिका संयोजकहरुको उपस्थितिमा कार्यक्रमको तयारी सम्बन्धि जानकारी गराईनुका साथै कार्यक्रमलाई सव्य र भव्य बनाउन सल्लाह, सुझाव र विचार विमर्श गरिएको थियो।

नेपाल डे परेडका आर्थिक संयोजक दिनदयाल भण्डारी ( दिनेश) ले अहिलेसम्म संकलित रकम र अनुमानित लागतको बारेमा समेत जानकारी गराउनुका साथै सम्पूर्ण संघसंस्थाका प्रमुखलाई संस्थागत तथा व्यक्तिगत रुपमा आर्थिक सहयोगका लागि समेत आव्हान गर्नुभयो।
कार्यक्रममा बोल्दै आयोजक समितिका अध्यक्ष हेमन बहादुर मल्लले नेपाल डे परेडलाई सव्य र भव्य बनाउनका लागि न्यूयोर्क र आसपासका शहरहरुमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुको उल्लासमय र उत्साहजनक उपस्थिति रहने कुरामा विश्वास व्यक्त गर्नु भयो। समाचार सहयोगी पुनम बसेल



१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया