
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पुनम बसेल, न्युयोर्क ।
१ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार गर्दै संघर्षपूर्ण यात्राबाट अमेरिका पुगेका लक्ष्मण मल्लको ब्रेनडेडका कारण मृत्यु भएको छ।
मोदी गाउपालिका ६ गिज्यान घर भएका ४३ वर्षिय मल्ल अमेरिकाको न्यूयोर्कमा बस्दै आएका थिए भने गत आइतबार एक्कासी रिंगटा लागेर भूईमा ढलेपछि अस्पताल भर्ना गरिएको थियो।
उनलाई साउथसाइड अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो । त्यसपछि उनलाई भेन्टिलेटरमा राखिएको र उनको ब्रेनडेड भइसकेको अस्पतालले जानकारी दिएको छ ।
गतबर्ष अमेरिकाको न्युयोर्क आइपुगेका मल्लले एसाइलममार्फत अमेरिकाको बसोबास प्रावधान मिलाउँदै थिए । उनकी श्रीमति ३८ बर्षीया सजिता लामिछाने मल्ल, छोरीहरु २० बर्षीया सभीयाता मल्ल, १७ बर्षीया दिव्यता मल्ल र छोरा १२ बर्षीय दीप्सन मल्ल नेपालमा रहेका छन् ।
परिवारका सदस्यहरू बिक्षप्त अवस्थामा रहेको तथा परिवारको एकमात्र सहाराको रूपमा मल्लले भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै सहयोग संकलनका लागि गोफण्डमी सुरु गरिएको छ ।
त्यस्तै अमेरिका कै क्यालिफोर्नियामा पनि मल्लको परिवारलाई सहयोग होस भनि सहयोग संकलन शुरु गरिएको छ । पर्वत कै हेम बहादुर मल्ल (मुनाल) र दिनेश थापाको नेतृत्वमा सहयोग संकलन गर्न लागिएको हो ।
मल्ल र थापाका अनुसार परिवारलाई तत्काल राहत होस भन्ने सोचसहित जतिसक्दो छिटो जे जति सकिन्छ सहयोग गर्न लागेको सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।
गोफण्डमा सहयोग गर्न यहा जानुहोस



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया