
१पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ
२‘दलहरू र उम्मेदवारले फागुन ३ भित्र घोषणापत्र पेस गर्नू’- निर्वाचन आयोग
३मोदी गाउँपालिकाले गाईभैसी खरिद गर्न अनुदान दिने
४लेउवा संघको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
५टुंडिखेलमा बिटी कप जारी, पहिलो चरणका ८ खेल सकिए
६काभा महिला भलिबल: नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रबेश
७कमल थापाको दावी : भोट माग्न जाँदा अधिकांशले अब राजा नभई हुँदैन भन्छन्
८देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने
९मुम्बईमा टी–२० विश्वकप, काठमाडौंमा दर्शकको क्रेज
१०चुनावमा निर्वाचन आयोगले ९ प्रकारका सामग्री केन्द्रबाटै पठाउने
११पर्वतका वस्तीहरु बसाईसराईले रित्तिदै
१२कांग्रेस जनताले खोजेजस्तो पार्टी बनेको छ, अब तागत दिनुस् : महामन्त्री पौडेल
१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
६स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
७म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
८पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
९समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१०जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
११पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
१२पर्वतमा आगामी निर्वाचनमा दुई हजार आठ सय १७ जना मतदाता थप, कुन पालिकामा कति ?
बैकुण्ठ गिरी, क्यालिफोर्निया ।
हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि सगरमाथा समाजको पिकनिक हुने भएको छ ।
उक्त पिकनिक कार्यक्रममा समाजले नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम गर्नेछ । यहि ५ मे २०२४ आईतबार गर्ने कार्यक्रमको भब्य तयारी भैरहेको आयोजकहरुले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।
विगत लामो समयदेखि समाजले नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान एवं बनभोज कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
बनभोज कार्यक्रमका आयोजक समितिका संयोजक उत्तम शर्मा उप संयोजक विन्दु सापकोटा मनोज वली सन्नी सगरमाथा समाजका अध्यक्ष रमेश राउत ( चेत ) र महासचिव अनुप अधिकारीको जानकारी अनुसार यस बर्षको कार्यक्रम Baylands Park 999 E. Caribbean Dr. Sunnyvale मा बिहान ११ बजेवाट शुरु हुनेछ ।
नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बे एरिया क्यालिकोर्निया र आसपास क्षेत्रका हजारौं संख्यामा सहभागी हुने अनुमान गरिएको संयोजक उत्तम शर्माले बताए । कार्यक्रममा सहभागीभई भरपुर मनोरन्जन लिन सन्नी सगरमाथा समाजले अनुरोध गरेको छ।
यसपटकको पिकनिकलाई स्वादिष्ट भोजनको अलावा राफल चिट्ठा र उपहारहरु पनि राखिएको छ। साना वालवालिका र सिनियर सिटिजनहरुलाई विषेश ब्यवस्था गरेको छ । आयोजकहरुले सबैलाई सामाजीक संजालहरु मार्फत पनि चुल निम्ता गरिरहेका छन् ।
स्मरण रहोस केहि अगाडी तय भएको यो कार्यक्रम नेपाल डे परेडका कारण स्थगन भएको थियो र यो मे ५ को लागि सारिएको थियो ।तस्बिर गत बर्षको हो।


१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा

प्रतिक्रिया