
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
बैकुण्ठ गिरी, अमेरिका ।
गैर आवासिय नेपाली संघ राष्टिय सम्वनय परिषद, युवा बिद्यार्थी र खेलकुद बिभागले युथ बिभागको फण्डबाट राष्ट्रिय किक्रेट टिमका पुर्व कप्तान तथा हाल क्यान नेपालका सचिव पारस खड्कालाई नेपाली टिमको सहयोगको लागि अमेरिकी डलर १ हजार ५ सय अर्थात नेपाली रकम झण्डै दुई लाख सहयोग हस्तान्तरण गरेको छ ।
त्यसतै गैर आवासिय नेपाली एनआरएनए एनसिसि अमेरिकाको तर्फबाट युवा उपाध्यक्ष अनुप खनाल, स्पोर्टस चियर राम श्रेष्ठ युथ चियर बिक्की थापा, स्पोर्टस को चियर बिक्रम शाही लगायतले सोही कार्यक्रममा रकम हस्तान्तरण गर्नु भएको थियो ।
भने सहयोग रकम संकलनमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका युवा संयोजक तेज पौडेल, युवा विभागका संयोजक रविन पाठक , विद्यार्थी विभागका संयोजक अन्बि खनाल, जेमी श्रेष्ठ र खेलकूद विभागका संयोजक पंकज सुब्वा लगायतको सहभागीता रहेको थियो ।
साथै साथी बाल्टीमोरले आयोजना गरेको फण्ड डेष्क संकलन कार्यक्रममा अमेरिकामा हुने टि ट्वाण्टी क्रिकेट प्रतियोगितामा नेपाली टिमलाई सहयोग होस भनि बाण्टिमोरमा रहेका नेपाली खेलप्रेमीहरु, तथा गैर आवासिय नेपालीहरुले झण्डै १२ हजार डलर संकलन भएको साथी बाण्टिमोरका निर्वतमान अध्यक्ष रमेश भट्ट र हालका अध्यक्ष पर्विण खड्काले सुचना केन्द्र डटकमलाई जानकारी गराउनु भएको छ ।
उक्त सहयोग रकम साथी बाल्टिमोरले राष्ट्रिय किक्रेट टिमका पुर्व कप्तान तथा हाल क्यान नेपालका सचिव पारस खड्कालाई नै हस्तान्तरण गर्ने छ ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया