
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
बैकुण्ठ गिरी, क्यालिफोर्निया ।
नर्दन क्यालिफोर्नियामा रहेको नेपालीहरुको पुरानो संस्था नेपाली एशोसियसन नर्दन क्यालिफोर्निया (नान्स)ले अप्रिल ७ तारेख आइतवारको दिन अर्थात नेपाली नयाँ बर्ष २०८१ को अवसरमा बृहत्त पिकनिकको आयोजना गरेको छ ।
न्यान्सले विगतका बर्षहरुमा पनि नेपाली नयाँ बर्षको उपलक्ष्यमा पिकनिकको आयोजना गरेको र यस बर्षको पिकनिकलाई बिशेष बनाइएको अध्यक्ष प्रितेश कार्कीले सुचना केन्द्र डटकमलाई बताउनु भएको छ ।
पिकनिकमा लाइभ संगीत, नृत्य र अन्य सांस्कृतिक कार्यक्रमहरु राखिएको छ भने विगतका बर्षहरुमा झै राफेल ड्रको साथै आकर्षक पुरस्कारहरुको ब्यवस्था पनि गरिएको छ । नेपाली खानाका स्वादिष्ट परिकारहरुका साथै BBQ Local Napa Valley Goat & Chicken को ब्यवस्था गरिएको नान्सले जनाएको छ ।
लोकप्रिय गायिका जुना प्रसाईले नयाँ बर्षको अवसरमा नान्सले आयोजना गर्ने पिकनिकमा आफूले सांगितिक प्रस्तुती दिने जानकारी दिएकी छन् । कार्यक्रममा गायिका प्रसाईको अलावा बे एरिया र वरपर रहेका स्थानीय नेपाली कलाकारहरुले पनि भब्य प्रस्तुती हुनेछ ।
नयाँ बर्षको अवसरमा सबै नेपालीहरुविच एकताबद्ध भएर मनाइने पिकनिकले नेपालीहरुलाई भावनात्मक रुपमा जोड्ने बताउदै सबैलाई पिकनिकमा सहभागिताको लागि आयोजक संस्था नान्सले आव्हान गरेको छ ।
पिनिकमा रिचमण्ड सिटीका मेयर इडुआर्डाे मार्टिनेजको बिषेष सहभागीता रहने अध्यक्ष कार्कीले जानकारी दिएका छन् भने पिकनिक आइतवार १२ बजेवाट शुरु भई ५ बजेसम्म चल्ने नान्सको सूचनामा उल्लेख गरिएको छ ।
कार्यक्रम ९०० Dornan Dr Richmond मा हुने छ भने पार्किगको ब्यवस्था पनि मिलाइएको जानकारी नान्सले दिएको छ । साथै यस क्षेत्रमा रहेका सबै नेपाली दाजुभाई दिदि बहिनीहरुलाई चुले निम्ता रहेको पनि जनाएको ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया