
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
आगामी अप्रिल १४ तारेखमा स्यानफ्रान्सिस्कोमा हुने ‘नेपाल डे परेड’को तयारी अन्तिम चरणमा पुगेको छ । गत शनिवार मार्टिनेजमा आयोजित विभिन्न संघ संस्थाका प्रतिनिधिसंगको छलफलमा आयोजकहरुले सो जानकारी दिएका हुन् ।
एनाअरएनए बेष्ट रिजन, एनआरएनए क्यालिफोर्निया च्याप्टर, जनजाती महासंघ र विभिन्न संघ संस्थाहरुको सहकार्यमा नेपाल र नेपाली कल्चर चिनाउने उदेश्यले हुन गइरहेको सो परेडमा यस पटक ठूलो धनराशी सहितको अप्रिल १२ र १३ गरि दुई दिने भलिवल प्रतियोगिता पनि समावेश गरिएको बेष्ट रिजनका अध्यक्ष विष्णु केसीले जानकारी दिए ।
एनआरएनए क्यालिफोर्निया च्याप्टरका कोषाध्यक्ष तेजेन्द्र बरालका अनुसार परेडमा लाग्ने खर्च ब्यवस्थापनको लागि सहयोग जुटाउने कार्य जारी रहेको छ भने हालसम्म ४० हज्जार भन्दा माथी रकम संकलन भइसकेको छ ।
एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाका अनुसार सबै संघ संस्थावाट सहयोग र समर्थन आउने क्रम जारी रहेको र परेडको मिति नजिकिदै जाँदा मानिसहरुको उत्साह जागेको छ ।
हामीले दुई बर्ष अगाडि नेपाल डे परेड जासरी भब्य रुपमा सम्पन्न गरेका थियौ, त्यसैगरि यस बर्षपनि सम्पन्न गर्नेछौ’-उनले भने । नेपाल डे परेडमा नेपालका चर्चित क्रिकेट खेलाडी पारश खड्का पनि सहभागी हुने अध्यक्ष ओझाले जानकारी दिए ।
गत शनिवार भएको समिक्षात्मक बैठकका सहभागीहरुले नेपाल डे परेडको लागि आफूहरु सक्दो सहयोगको लागि तयार रहेको जानकारी गराएका थिए ।
संघ संस्थाहरुको संयोजनको जिम्मा लिएका उत्तम कार्कीको संयोजनमा भएको सो बैठकमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए । नेपालका विभिन्न भेषभुषा र कलासंस्कृतिलाई चिनाउने उदेश्यले हुने ‘नेपाल डे परेड’ले नेपाल र नेपालीको गौरपूर्ण गाथालाई थप उचाइमा पुर्याउने एनआरएनए क्यालिफोर्नियाका बोर्ड अफ डाइरेक्टर जनकराज ढुंगानाले जानकारी दिए । दुरबिन नेपालबाट


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया