News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    अमेरिकन ईन्डियन कम्युनिटीद्वारा NRNA अमेरिका पश्चिम क्षेत्रीय अध्यक्ष खत्री र NANC क्यालिफोर्निया अध्यक्ष कार्कीलाई सम्मान

    बैकुण्ठ गिरी ।  नेपाली  समुदायका  NRNA अमेरिका पश्चिम क्षेत्रीय अध्यक्ष बिष्णु के० सी० (खत्री ) र  NANC क्यालिफोर्निया अध्यक्ष प्रितेश कार्कीलाई अमेरिकन इन्डियन कमिटीले महाशिवरात्रीको अबसर   मिलायर  नबाटो क्यालिफोर्नियामा एक कार्यक्रम गरि सम्मानित गरेको छ ।

                                                                                                                                     नबाटोका मेयर, इन्डियन कन्सुलर कार्यलयका प्रमुख  इन्दियन कमिटी, बिभिन्न   सघ -सस्था  साथै    शान्ति   ब्रमाहा  कुमारीका सिसटर अमेरिकन  जापानी भियतनाम तथा चाईनाका भिभिन्न सामाजिक नेताहरुलाई पनि सो कार्यक्रममा सम्मान गरिएको थियो ।

    सो अबसरमा सम्मानितहरुले  आ- आफ्नो  देशको  बारेमा  साथै  नेपालका पशुपतिनाथको  बारेमा  तथा बिषेस गरेर शिवरात्री  बारेमा  बर्णन गरिएको  थियो 

    बिभिन्न देशका  सामाजिक नेताहरु तथा कमिटी  प्रमुखलाई  समान गर्दै पुरस्कार समेत दिएको कार्यक्रमले हिन्दु धर्मले बिश्वभर राम्रो पहिचान समेत थप गरेको र नेपालमा रहेको पशुपती नाथ मन्दिरको चर्चा गरेको थियो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया