
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
४स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
९शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१०नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
११मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
१२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
पोखरा । नेत्रहिन विद्यार्थी फाउण्डेसन पोखराको आयोजनामा रेडियो प्रस्तोता तथा कम्प्यूटर तालिम सम्पन्न भएको छ । दृष्टिविहिन विद्यार्थीलाई लक्षित गर्दै पोखरामा पाँच हप्तासम्म सञ्चालन भएको तालिम शनिबार सम्पन्न भएको हो । तालिममा कास्कीसहित ८ जिल्लाका २० जना सहभागिलाई एक कार्यक्रमकाविच सहभागिताको प्रमाणपत्र वितरण गर्दै तालिमको समापन गरिएको छ ।
तलिममा सहभागिताको प्रमाणपत्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न निरन्तर अभ्यास गर्न आग्रह गरे । तालिमका प्रमुख प्रशिक्षकसमेत रहेका श्रेष्ठले भने, ‘तपाईहरुको काउण्ट डाउन अहिलेबाटै शुरु भयो, हामीसँग श्रोत होइन सोंचको अभाव छ, टिम स्प्रिटलाई ख्याल गर्दै एउटा स्तरिय रेडियो म्यागजिन प्रोग्राम प्रोडक्सन गर्न सके ७७ जिल्लाका रेडियोले प्रशारण गर्न सक्छ ।’
नेपाल नेत्रहिन संघ कास्कीका अध्यक्ष श्रीकान्त सापकोटाले दृष्टिविहिनहरुको वैकल्पिक आँखा सेतो छडी भए जस्तै तालिमले सहभागि प्रशिक्षार्थीहरुको हौषला बढाउने आफूले विश्वास लिएको बताए । उनले भने, ‘हामी दृष्टि बिहिनहरुका लागि वैकल्पिक आँखा सेतो छडी भएजस्तै आत्मविश्वास बढाउन यस तालिमले महत्पूर्ण भूमिका खेल्ने मेरो विश्वास छ ।’ यस्तै हौसला बढाउन अपाङ्गताका क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवाला निकायहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले प्रशिक्षार्थीहरुलाई नेपाल नेत्रहिन संघ कास्कीले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
दृष्टिबिहिन चिकित्सक डा. शरद कोइरालाले तालिमले सम्बन्धित विषयवस्तुमा मार्ग निर्देश गर्ने बताए । उनले तालिमपछि आफ्नो गन्तव्यको ढोका खुल्ने भन्दै सिकेका सिपमार्फत लक्ष्यमा सफल हुने गरि आगामी यात्रा तय गर्न सुझाव दिए ।
कार्यक्रम संयोजक शिवलाल धितालले संस्थाको बारेमा जानकारी दिँदै संस्थाले आयोजना गरेको तालिम इतिहासमा लिपिवद्ध हुने बताए । उनले सहभागिहरुको सक्रिय सहभागिताबाट आफु हर्षित भएको बताए । उनले भविष्यमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सिटीवान टेलिभिजनका प्रवन्ध निर्देशक अनिषा श्रेष्ठ, नोभा इन्स्टिच्यूडका सञ्चालक सबि शेरचन, चिफ ब्रोडकास्टिङ म्यानेजर विष्णु गौतम, संस्थाका कोषाध्यक्ष रबिना सुवेदी, कम्प्यूटर प्रशिक्षक दीपक अधिकारी लगायतले दृष्टिविहिनहरुको वृत्तिविकास हुने खालका कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।
यस्तै प्रशिक्षार्थीहरु शेरजंग गुरुङ, सजना गुरुङ, मनिसा पोखरेलले तालिमले आफुहरुको आत्मविश्वाससँगै आफ्ना भनाईहरु निर्धक्कसँग प्रस्तुत गर्न सक्षम बनाएको बताए । बेसिक लेभलको कम्प्यूटरको तालिमपश्चात अब आफुहरुलाई एड्भान्स लेभलको तालिमको सञ्चालन गर्न आग्रह गरे ।
कार्यक्रम संयोजक धितालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अध्यक्ष विन्दु कोइराला सुवेदीले गरेकी थिइन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया