
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
पर्वत । नमुना आवासीय मा वि कुश्मामा कक्षा ३ र ४ मा अध्ययनरत विद्यार्थीका लागि तेस्रो तैमासिक सकियो अन्तिम परीक्षा को लागि जोडिने गरी बिद्यार्थीहरुलाई आत्मविश्वास र एकापसमा सहकार्य बढाउने उद्धेश्यले पाक कक्षा कार्यक्रम सम्पन्न भएको छ ।
आयोजित वनभोज कार्यक्रममा दुवै कक्षाका १५० जना विद्यार्थीहरुको सहभागिता रहेको थिया्े । ६ देखि ९ जनाको समुहमा विभाजन गरि २० वटा चुल्होमा भिन्दै खानाका परिकार बनाएका थिए । उत कार्यक्रमका उद्धेश्य पढाइ सँगैअत्यावश्यक आधारभूत काम र सिपको विकास गर्दै स्वावलम्बी तथा आत्मनिर्भर बन्न प्रेरित गर्ने, घर वा बाहिर जाँदा बस्दा आफ्नो खाना तयार गर्न जान्ने, समूहमा मिलेर काम गर्ने तथा अन्य नियमित काममा समायोजित हुन सिक्ने,पढेका सुनेका पेशा व्यवशायका आधारभूत ज्ञान, कामको महत्व, परिश्रम, खुशीको अनुभव गर्दै सहयोगी भावनाको विकास गर्ने र शिक्षा र उत्पादन, श्रम र सिपको जागरण, विद्यालय र अभिभावक तथा समाजको संबन्ध बढाउने रहेको प्राचार्य इन्द्रमान खत्रीले बताउनुभयो ।

विद्यार्थीको उत्साहपूर्ण सहभागिता रहनु र सबैले समान रुपमा काम गर्नु ,चुल्हो निर्माण सहित खाना पकाउने विषयमा तयारी सहित आवश्यक व्यवस्थापन गर्दै समूहमा सक्रियताका साथ काम गर्नु , छात्र छात्रा सबैले परिकार छनोट खिचडी ,चटपट, चिया,कफी, रोष्ट मासु सहित तरकारी अचार सलाद, परिकार तयार गरि खानु खुवाउनु, अत्यन्तै उत्साहका साथ हरेक टीममा सबैको समान सहभागि तामा मिलेर काम गर्नु अङ्क प्राप्तिका लागि मिलेर प्रतिष्पर्धा त्मक रुपमा काम गर्नु,, हरेकले काम गर्न पाएकोमा, जानेकोमा, देखाउन पाएको मा खुशी र उत्साहित हुनु हेर्नलाएक भएको विद्यालय इन्चार्ज जलन खत्रीले बताउनुभयो ।

प्रविधि युक्त गुणस्तरीय शिक्षा,आजको आवश्यकता भन्ने मुल नारालाई आत्मसाथ गर्दै कक्षा ३ र ४ का बिद्यार्थीहरुलाईपाक कक्षा बनभोज कार्यक्रम गरेको शिक्षक भगवती सुबेदीले बताउनुभयो । हरेक विद्यार्थीको आत्मविश्वास, एकापसमा सहकार्य, आदरभाव देखिनु, विद्यालय तथा शिक्षकहरुले उनीहरुको अतिरिक्त क्षमता, मनोविज्ञान, रुचि समेत व्यवहारिक ज्ञान र सिपका बारेमा जानकारी पाउनु तथा मनोरञ्ज नात्मक सहयोग हुनु, शिक्षक विद्यार्थीहरू बिच सम्मान, आदरभाव, जिम्मेवारी बोध , समभाव र माया बढ्नु , आदिको बिकास भएको शिक्षक पारु सापकोटाले जानकारी दिनुभयो ।
परेपछि गर्न सक्ने रहेछन् भन्ने उदाहरण कक्षा ३ र ४ का बिधार्थी हरुबाट पनि जानकारी भयो, घरमा ग्यामा चिया पकाएर खान नसक्ने सोचेका बालबालकिाहरु खिचडी तरकारी मासु रोष्ट समेत बनाएर शिक्षाकलाइ चखाएको हेर्दा अभिभाबकहरु खुसी भइएका छन । उत कार्यक्रममा कक्षा ३ र ४ शिक्षक तथा कर्मचारीको उपस्थीती रहेको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया