News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    सुनिल पौडेल र विकल पौडेल गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धानमा पक्राउ

    काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पुर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई पक्राउ गरेको छ । उनीसँगै सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल पनि पक्राउ परेका छन् ।

    उनीहरुमाथि अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धान भएको थियो । सो अनुसन्धानको लागि बयानका लागि बोलाउदा हाजिर नभएपछि अख्तियारले उनीहरुलाई पक्राउ गरेको हो । आज पक्राउ परेका उनीहरुलाई भोलि (बिहीबार) विशेष अदालतमा उपस्थिति गराईने भएको छ ।

    राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार : टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध मुद्दा दायर नेपाल टेलिकमका एमडी सुनिल पौडेलसँग अख्तियारको बयान जारी, आजै बयान टुँगिए अभियोजन गर्ने तयारी

    प्रतिक्रिया

    ट्रेन्डिङ