
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
पर्वत । नमुना आवासीय मा वि कुश्मामा विद्यार्थीका लागि पढाइ सँगै आधारभूत काम र सिपको विकास गर्दै आत्मनिर्भर कार्यक्रम आयोजित गरिएका्े छ । कक्षा ११र १२ मा अध्ययनरत विद्यार्थीका लागि दोश्रो त्रैमासिक परीक्षाको प्रयोगात्मक परीक्षा पुर्णाङ्क २५ का लागि आयोजित वनभोज कार्यक्रम आयोजना गरिएको थियो।कक्षा ११र १२ १५१ जना विद्यार्थीहरुको ६देखि ९ जनाको विभिन्न समुह विभाजन गरि १९ वटा चुल्होमा भिन्दै खानाका परिकार बनाएका थिए।
पढाइ सँगैअत्यावश्यक आधारभूत काम र सिपको विकास गर्दै स्वावलम्बी तथा आत्मनिर्भर बन्न प्रेरित गर्ने, घर वा बाहिर जाँदा बस्दा आफ्नो खाना तयार गर्न जान्ने समूहमा मिलेर काम गर्ने तथा अन्य नियमित काममा समायोजित हुन सिक्ने, हरेक काम वा श्रमको सम्मान गर्ने, निजी वा सार्वजनिक क्षेत्रका लागि गरिने पेशा व्यवशायमा लगाव बढाउन मद्धत हुने ,स्थानीय खाना वा उत्पादनका वस्तुको उपभोेगमा रुचि बढाउने, पढेका सुनेका पेशा व्यवशायका आधारभूत ज्ञान, कामको महत्व, परिश्रम, खुशीको अनुभव गर्दै सहयोगी भावनाको विकास गर्ने र शिक्षा र उत्पादन, श्रम र सिपको जागरण, विद्यालय र अभिभावक तथा समाजको संबन्ध बढाउने उद्धेश्य का साथ उक्त कार्यक्रम गरिएका ेविद्यालयका प्राचार्य इन्द्रमान खत्रीले बताउनु भयो ।
सबै छात्र छात्राले बिभिन्न परिकार छनोट भात, पुलाउ, रोटी, बिरियानी, ढिंडो, खीर सहित दाल तरकारी अचार सलाद, माछा, मासुका नेवारी,थकाली परिकार तयार गरि खानु खुवाउनु,अत्यन्तै उत्साहका साथ हरेक टीममा सबैको समान सहभागि तामा मिलेर काम गर्नु ,अङ्क प्राप्तिका लागि मिलेर प्रतिष्पर्धा त्मक रुपमा काम गर्नु, ,खर्चमा अत्यन्तै मितव्ययिता ,हिसाब अभिलेख तयार गर्नु , हरेकले काम गर्न पाएकोमा, जानेकोमा, देखाउन पाएको मा खुशी र उत्साहित हुनु, हरेक विद्यार्थीको आत्मविश्वास, एकापसमा सहकार्य, आदरभाव देखिनु,विद्यालय तथा शिक्षकहरुले उनीहरुको अतिरिक्त क्षमता, मनोविज्ञान, रुचि समेत व्यवहारिक ज्ञान र सिपका बारेमा जानकारी पाउनु आदिकुरा हेर्नलाएक भएको विद्यालयका अध्यक्ष यम प्रसाद शर्माले बताउनु भयो ।
उक्त कार्यक्रमले शिक्षक विद्यार्थीहरू बिच सम्मान, आदरभाव, जिम्मेवारी बोध , समभाव र माया बढ्ने विद्यालयका उपप्राचार्य खेमराज शर्माले बताउनु भयो । आदि ।साथै भोलि कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरु पनि यसरी नै सहभागी हुनेछन् ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया