News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    दुर्गा प्रसाईँमाथि बागलुङमा मुक्का प्रहार

    बागलुङ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि मुक्का प्रहार भएको छ ।‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ पुगेका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    ‘हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरेका छौं ।’बाग्लुङमा उनले जुत्ता पसल चलाउँदै आएका थिए । कुटपिट गर्नुको कारण खुलेको छैन । प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरु गरिरहेका छन् ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया