
१रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध, आयोगद्वारा कारबाही सिफारिस
२“फुल रसैको” म्युजिक भिडियो सार्वजनिक
३पोखरा १६ का महिलालाई अचार र सेलरोटी बनाउने तालिम
४पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
५निर्वाचन मार्फत विन्ध्यवासिनीका विद्यार्थीले छाने क्याप्टेन र उप क्याप्टेन
६सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान
७दर्शन फाउण्डेशनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
८नज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
९आर्थर डाँडाखर्क, पर्वतबाट सुरु भयो सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ छायांकन
१०विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
११ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी र अमिन अध्ययनको उत्कृष्ट गन्तव्य – कपिलवस्तु टेक्निकल इन्स्टिच्युट
१२उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
६प्रदेशले किन्यो आमा…!
७सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
८हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
९समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
१०प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले लिनमात्रै खोजेको टिप्पणी गरेका छन् । एमालेलाई संसदीय समितिको सभापतिमा सहमतिअनुसार आफूहरुले दिएको बताउँदै नेता पौडेलले राष्ट्रिय सभा निर्वाचनमा पनि ओली लिन तयार भएको तर आफूले दिन पर्ने ठाउँमा दिन तयार नभएको बताएका हुन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले कतिपय ठाउँमा संवाद र सहकार्यका लागि वातावरण बनाउन खोज्दा एमालेले लिनमात्रै खोजेको टिप्पणी गरे ।
‘संसदीय समितिको सभापतिमा हामीले सहमतिअनुसार गर्यौं । एउटा पनि नदिएको भएपनि हुन्थ्यो । तर, हामीले दियौं । कतिपय ठाउँमा मिलेर जाउँ, सहकार्य गरौं, टिआरसी लगायत ४० वटा कानुन बनाउनु छ हामीले । सबैले मिलेर गर्नु राम्रो हुन्छ भनेर हामीले यो विषयमा छलफल गर्न खोजेको हो ।’ उनले भने, ‘लिन चाहीँ सबैतिर माग्दै हिँड्ने, मलाई यति चाहिन्छ, उति चाहिन्छ । सहकार्य गर्ने, राज्यका कतिपय महत्वपूर्ण विषयमा मिलेर जाने, आफूले कन्ट्रिव्यूट गर्ने ठाउँमा पनि त तयार हुनुपर्यो नि ? त्यसमा उहाँ (केपी ओली) तयार हुनुभएन । सहमति भनेको लेनदेन हो । एक हातले लिने, अर्को हातले दिने हो । लिन तयार हुनेले दिन पनि तयार हुनपर्यो नि ?’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग ओलीले ९ सिट मागेको उनले बताए । उनले ५÷६ सिटमा एमाले तयार नभएको बताए । टिआरसी विधेयकलाई लिएर एमालेले बार्गेनिङ गरेको उनको भनाइ छ । टिआरसी मुद्दा एमालेको पनि भएको बताउँदै उनले टिआरसी विधेयक पारित गर्नु एमालेको पनि दायित्व भएको बताए । माओवादीको समर्थनमा आफू प्रधानमन्त्री बनेको कुरा ओलीले बिर्सन नहुने उनको भनाइ छ ।


१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा

प्रतिक्रिया