
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाश रसाइली ‘स्नेही’ ले नेकपा (एमाले) ले अरु दललाई राष्ट्रघाती बनाएर आफू राष्ट्रवादी बन्न खोजेको टिप्पणी गरेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा भएका सम्झौतालाई लिएर एमाले र एमालेका नेताहरुले भ्रम फैलाउने काम गरेको उनको भनाइ छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षतकार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतसँग भएको सम्झौताको विरोध गर्दैगर्दा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला दूतावास, परराष्ट्र मन्त्रालय र सरकारका कुनै संरचनाहरुलाई जनकारी नदिई सत्ता जोगाउन राति १२ बजे भएका भेटहरुलाई पनि बिर्सन नहुने बताए ।
उनले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका बेला १० हजार मेगावाट विद्युत १० वर्षमा खरिद गर्ने गरी भएको सम्झौता नेपाल र नेपाली जनताको हितमा रहेको दाबी गरे । उनले यसलाई महत्वपूर्ण कदमको संज्ञासमेत दिए ।‘एस जयशंकर नेपाल आउनु भयो । १० हजार मेगावाट विजुली भारतले १० वर्षमा किन्ने भनेको छ । यो नेपाली जनता र नेपालको विकासका निम्ति एउटा महत्वपूर्ण कदम हो,’– उनले भने ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाल–भारतको सम्बन्ध तिक्ततापूर्ण बनेको दाबी गर्दै उनले पछिल्लो पटक कांग्रेसका सभापति शेरबहादुर देउवा र त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि छिमेकीसँग एमालेले बिगारेको सम्बन्धमा सुधार भएको बताए । एमालेले बाहिर आफूलाई राष्ट्रवादी देखान भारतको विरोध गरेपनि एमालेका नेताहरु, उनका छोराछोरीहरु दूतावासको सिफारिसमा कति भारतमा पढिरहेका उनको आरोप छ ।
पछिल्लो पटक एमालेका नेताहरु सत्ता नपाएर विछिप्त बनेको उनको टिप्पणी छ । ‘आलुविना तरकारी नबन्ने र सत्ता विना एमाले बस्नै नसक्ने’ उनको टिप्पणी छ । एमालेले टिआरसी विधेयकलाई बार्गेनिक टुल बनाएको उनको आरोप छ । प्रचण्डसँग दिनकै चार पटक भेटेर ओलीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग खोजेको उनले बताए । एमाले आफैंमा लम्पसारवादी पार्टी भएको उनको आरोप छ । बाहिर भारतको विरोध गर्ने र फेरि मुखमा मास्क लगाएर भारतीय दूतावासमा पुग्ने एमालेको चरित्र रहेको उनको टिप्पाणी छ ।
‘एमाले दिनभरी मिडिया र संसद्मा गाली गर्ने, राति लैनचौरमा गएर खुट्टा समात्ने पार्टी हो । अहिले यहाँ गाली गर्ने, फेरि मुखमा मास्क लगाएर डौडिएर दूतावासमा पुग्ने पार्टी हो,’– उनले भने ।भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरु नेपाल र नेतपाली जनताको हितमा रहेको उनको दाबी छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया