
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गोरखा पुगे । कार्यशैली बदल्छु र नगई नहुने बाहेकका कार्यक्रम जान्न भनेको भोलिपल्ट गोरखा पुगेका उनी दुईवटा सार्वजनिक कार्यक्रममा सहभागी भए ।
पहिलो थियो उनकै निर्वाचन क्षेत्रमा पर्ने बारपाक सुलिकोट गाउँपालिकाको कार्यक्रम । बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गरेको ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ कार्यक्रममा उनी ११ः४५ बजे पुगेका थिए । कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकासमन्त्री सुशीला शिंखडालगायत पनि सहभागी भएका थिए ।त्यसपछि दिउँसो ३ बजे उनी पुगे गोरखाकै गण्डकी गाउँपालिका–९ स्थित घ्याल्चोक ज्यामिरघाटमा ।
नेपाली सेनाको हेलिकप्टर चढेर पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई नातिनी प्रतिभा, ज्वाइँ विज्ञानबाबु रेग्मी र उनको परिवारले स्वागत गरे ।प्रचण्डकी जेठी छोरी रेनुकी छोरी प्रतिभा र विज्ञानबाबुबीच २९ मंसिरमा विवाह भएको थियो ।केही दिनदेखि ज्यामिरघाटमै रहेका प्रतिभा र विज्ञानले आफ्नो गाउँमा आएका हजुरबा प्रचण्डलाई स्वागत गरेका थिए । उनीहरुले प्रचण्ड फर्किने बेलामा नेपाली सेनाको हेलिकप्टर अगाडि फोटो खिचाएका थिए ।
त्यसपछि उनले ज्यामिरघाटमा माओवादीको रुपान्तरण अभियानको कार्यक्रमलाई सम्बोधन गरे । त्यो कार्यक्रममा प्रतिभा र विज्ञानबाबु पनि सहभागी भए ।उनले स्थानीय जनप्रतिनिधिसँग पनि अन्तर्क्रिया गरे । करिब डेढ घण्टा ज्यामिरघाटमा बसेर प्रचण्ड काठमाडौं फर्किएका थिए ।सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड ३० मंसिरमा आयोजना निरीक्षण गर्न प्रधानमन्त्री ध्याल्चोक आउने भनेर गृह मन्त्रालयले सुरक्षा निकायलाई पत्र पठाएको थियो । तर प्रधानमन्त्री गएनन् ।
त्यसपछि १ पुसमा नयाँ कार्यक्रम तय भयो, ११ पुसमा प्रधानमन्त्री बारपाकमा आउने र स्थानीय सरकार तथा सरोकारवालासँग अन्तर्क्रिया गर्ने । माओवादी गोरखाका एक जिल्ला नेताका अनुसार प्रधानमन्त्री प्रचण्डको ज्यामिरघाट जाने कार्यक्रम मंगलबार मात्र तय भएको थियो ।बारपाक आउने कार्यक्रम पूर्वनिर्धारित भए पनि घ्याल्चोक आउने कार्यक्रम आकस्मिक हो’, माओवादीका ती नेताले भने ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया