
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई अब पनि प्रधानमन्त्रीमा दाबी नगर्न सुझाव दिएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित कांग्रेस बागमती प्रदेश समितिको भेलालाई सम्बोधन गर्दै उनले अब आफू प्रधानमन्त्री नबनेर प्रकाशमान, विमलेन्द्र निधि र डा. शेखर कोइरालामध्ये कसैलाई पालो दिन उनले आग्रह गरे । तीन जना नेताले आफूहरु नबन्ने भनेको अवस्थामा अर्का महामन्त्री गगनलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नसमेत उनले आग्रह गरे ।
‘अहिलेका हाम्रा आदरनीय सभापतिज्यूलाई मैले यतिराम्रो विधिलाई पालना गर्न पाईँन भन्ने हो भने भन्दिए हुन्छ– पाँच चोटी प्रधानमन्त्री भइसकेको छु । कुनै मेडल प्राप्त हुँदैन छ चोटी प्रधानमन्त्री बन्दा ।’ उनले भने, ‘तिमी अगाडि आउँ, प्रधानमन्त्री त्याग गरेका गणेशमानको छोरा पहिलो चोटी प्रधानमन्त्री बन्ने भए बन प्रकाशमान सिंह, मधेशको बन्छौं भने बन विमलेन्द्र निधि, मेरो प्रतिस्पर्धी बन्छौ भने आउ डा. शेखर कोइराला तिमी बन भनिदिए हुन्छ । केही फरक पर्दैन । मैले नाम लिएका ब्यक्तित्वहरुले दृढतापूर्वक उभिएर हामी दाबी गर्दैनौं भन्ने हो भने आउ म सँगै संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका गगन थापा तिमी प्रधानमन्त्री बन, देशलाई हाँकेर जाउ भनेर भनिदिए हुन्छ ।’
आगामी पार्टीका महासमिति बैठकबाट विधानमा कांग्रेसबाट दोहोर्याएर राष्ट्रपति बन्न नपाउने, दुई पटकभन्दा कोही प्रधानमन्त्री बन्न नहुने, तीन पटकभन्दा बढि कोही पनि मन्त्री बन्न नहुने र चार पटकभन्दा कोही सांसद बन्न नहुने र जतिसुकै लोकप्रिय भएपनि पाँच पटकभन्दा बढि कसैलाई पनि टिकट दिन नहुने विधि पारित गरिनु आवश्यक रहेको उनले बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया