
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले कुनै धर्मलाई विरोध नगरेको बताएका छन् । उनले आफूले संविधानलाई मानेर र संविधानले दिएको अधिकार प्रयोग गरेर जनतालाई उनीहरुको अधिकारको बारेमा जानकारी गराएको बताए । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नो अभिव्यक्ति संविधानकै परिधिमा रहेको र त्यसैको आधारमा राजीनामा दिनुपर्ने कुनै कारण नरहेको बताएका हुन् ।‘तामो तुलसो गर्न पनि म तयार छु । जीवनभन्दा प्यारो केही हुँदैन, म फाँसीमा झुण्डिन पनि तयार छु । तर, मैले गल्ती बोलेकै छैन । संविधानकै आधारमै बोलेको छु,’– उनले भने ।
आफूले धर्मको राजनीति नगरेको उनको स्पष्टोक्ति छ । बल्खुमा आएर धर्मको आडमा राजा ल्याउँ भन्दै आन्दोलन गर्नेहरुले मात्रै धर्मको राजनीति गरेको उनको दाबी छ । आफू कानुनी राज्यको पक्षमा रहेको र कानुन विपरितको काम गर्नेलाई राज्यले कारबाहीको दायरामा ल्याउने उनको दाबी छ । उनले राज्यले कानुव विपरित काम गर्नेहरु मिटरब्याजी, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न, सुन काण्डका दोषी लगायत अन्य विभिन्न काण्डमा मुछिएकाहरुलाई कारबाही गरेको बताउँदै धर्मको बहु भाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशमा कसैको अधिकार हनन् भएमा राज्यले नछोड्ने बताए ।
राजावादीहरुले राजा ल्याउने नारायणहिटीमा राख्ने र एउटा जाति एउटा देश, एउटा भाषा एउटा भेषको नारा लगाउने गरेको उनको दाबी छ । उक्त कुरा नेपाली जनतालाई स्वीकार्य छ नहुनेसमेत उनले बताए । आफू जनताको पक्षमा रहेको दाबी गर्दै उनले राजा ल्याउनका निम्ति धर्मको प्रचार गर्ने, धर्मको लडाईँ लडाउने जस्ता कार्यहरु स्वीकार्य नहुने बताए ।आफूले सबै धर्म र सम्प्रदायलाई सम्मान गरेको उनको भनाई छ । आफूले कसैलाई विभेद नगरेको उनले बताए । आफ्नो विरुद्ध आन्दोलनमा उत्रिएका मान्छेहरु अराजकमात्रै रहेको र कुनै न कुनै समयमा बदनाम भएका पात्रहरु रहेको उनले बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया