
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
अजय मिश्र, कपिलवस्तु ।कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका को सभाहलमा नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीको आयोजनामा जनता संग माओवादी विशेष रूपांतरण अभियान कार्यक्रम सम्पन्न भएको छ।
नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटी अध्यक्ष नुरुल खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक विष्णु बेल्वासे, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र प्रदेश सदस्य राजेन्द्र आचार्य तथा मौलाना मशहूद खां नेपाली अतिथिमा दयानन्द त्रिपाठी, संदीप प्रताप मौर्य, नारायण कलवार, ध्रुव सापकोटा, मिठाई लाल चौहान, राम बहादुर थापा, मान्ती कोरी लगायत रहनुभयो।
कार्यक्रममा शुभकामना मन्तव्य सरिता अर्यालले राख्नुभयो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेल्वासेले अहिलेको सरकारले जनताको पक्षमा राम्रो कामहरू गर्दै आएको, जनताको माओबादी पार्टी प्रति आस्था बढ्दै गएको बताए।
कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य राजेन्द्र आचार्यले माओबादी केन्द्रले संचालन गरेको बिशेष रूपांतरण अभियानले जनता र पार्टीको सम्बन्ध अझै प्रगाढ़ हुदै गएको बताए। कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले देश गरीबीको दलदलमा फसेको प्रति प्रधानमंत्री प्रचण्ड जिम्मेवारीका साथ निकास दिने बताउदै बिदेशिएका युवा हरूलाई स्वदेशमै रोजगार दिन सरकार हरेक सम्भव प्रयास गर्नुपर्ने साथै प्रचण्ड नेतृत्वको सरकारले स्वास्थ्य क्षेत्रको विकास तथा भ्रष्टाचार निवारण क्षेत्रमा राम्रो काम गर्दै आएको बताए।
कार्यक्रममा खुर्सेद आलम खान, आउददीन दर्जी, विमला आरख, साबुन निसा, चिन्की थारु, सन्ध्या भुज, मान बहादुर घर्ती मगर, शिव प्रसाद चाइ, जमिल अहमद मुसलमान, सहिद खान, आलम मुसलमान, सन्ध्या केवट, खदेरु पासी लगायत पार्टी समर्थक हरूको बाक्लो उपस्थित रहेको थियो। कार्यक्रम संचालन सुदिप सारुले गरेका थिए।
Ajay


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया