
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानमा लेखेकै कारण कांग्रेसले संघीयता स्वीकारेको हो कि साँच्चै मनैदेखि स्वीकार गरेको हो भन्ने प्रश्न गरेका छन् । अहिले संघीयता र त्यसमा पनि प्रदेश सरकारमाथि प्रहार चौतर्फी प्रहार भइरहेको मुख्यमन्त्री पाण्डेले बताए ।यो संघीयता संविधानमा लेखेका कारणले मात्रै मानिरहेका छौं कि साँच्चै संघीयतालाई लागु गर्ने पक्षमा दृढतापूर्वक अगाडि बढ्ने अब कांग्रेस पार्टीले प्रष्टताका साथ भन्नुपर्ने उनको भनाइ छ ।
‘म तपाईंहरुलाई साक्षी राखेर सभापतिज्यू, महामन्त्री र आदरणीय साथीहरु, यो जिम्मेवारी कसको हो ? संघीय कानुन बनाउने जिम्मेवारी कसको हो ?’ मुख्यमन्त्री पाण्डेले प्रश्न गरे, ‘तपाईंहरुले कानुन नबनाइदिएका कारणले हामीले कानुन बनाउन सक्या छैनौं । हामीले कानुन नबनाएका कारणले स्थानीय तहले कानुन बनाउन सक्ने छैन । कतिपय हामीले कानुन बनाएका छौं तर संघले कानुन नबनाएका कारणले लागु गर्न सकेका छैनौं । यो जिम्मेवारी तपाईंहरुले लिने कि नलिने ?’
यदि कांग्रेस संघीयताको पक्षमा दृढ भए संघीयता बलियो बनाउन चाहिने कानुन छिटो निर्माण गर्न अग्रसर हुनुपर्ने पाण्डेको भनाइ थियो । ‘कानुन तपाईंहरुले नबनाउने, तपाईंहरुको नालायकी, संघीय सरकार र संसदमा बस्ने सांसदहरुको नालायकीका कारणले कानुन नबन्ने अनि सडकमा आएर, अनि मञ्चबाट गाली मैले खानुपर्ने, हामीले खानुपर्ने ?’ उनले प्रश्न गरे । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा बोल्दै केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले संघीयताबारे अब सबै दल र सांसदले पनि स्पष्टसँग जवाफ दिनुपर्ने धारणा राखे ।
भाषणमा सिंहदरबार घरघर पुर्याउँछौं र भने पनि प्रदेश सरकारलाई अधिकार दिने सवालमा संघीय सांसद पनि नबोलेको पाण्डेले बताए ।संघीय सरकारसँग अधिकार माग्न १३ पुसमा प्रदेशका मुख्यमन्त्रीहरुको बैठक राखिएको र यो विषयमा स्पष्टसँग कुरा राख्ने पनि मुख्यमन्त्री पाण्डेले बताए । ‘संघीयताप्रति तपाईंहरुको दृष्टिकोण के हो ? यी कानुन नबनाउने हो भने प्रधानमन्त्री र सांसदले प्रस्टताका साथ भन्नुपर्यो, संघीयताबारे पुनर्विचार गर्छौं कि खारेज गर्छौं,’ मुख्यमन्त्री पाण्डेले भने ।
पाण्डेले आफू मुख्यमन्त्री भएको ८ महिनामा कांग्रेस कार्यकर्ताले सडकमा हिँड्दा शीर झुकाउनुपर्ने एउटा पनि काम नगरेको र अब पनि नगर्ने प्रतिवद्धता जनाए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया