
१रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध, आयोगद्वारा कारबाही सिफारिस
२“फुल रसैको” म्युजिक भिडियो सार्वजनिक
३पोखरा १६ का महिलालाई अचार र सेलरोटी बनाउने तालिम
४पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
५निर्वाचन मार्फत विन्ध्यवासिनीका विद्यार्थीले छाने क्याप्टेन र उप क्याप्टेन
६सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान
७दर्शन फाउण्डेशनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
८नज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
९आर्थर डाँडाखर्क, पर्वतबाट सुरु भयो सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ छायांकन
१०विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
११ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी र अमिन अध्ययनको उत्कृष्ट गन्तव्य – कपिलवस्तु टेक्निकल इन्स्टिच्युट
१२उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
६प्रदेशले किन्यो आमा…!
७सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
८हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
९समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
१०प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
११ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
१२पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
काठमाडौं। रुसी सेनामा कार्यरत रहेका थप एक नेपालीको ज्यान गएको छ । तीन महिनाअघि दुबईबाट रुस पुगेका कैलालीको टीकारपुर नगरपालिका १ का ३६ वर्षिय भरत साहको मृत्यु भएको हो । उनको शुक्रबार निधन भएको जनाईएको छ । परराष्ट्र मन्त्रालयले यसबारेमा कुनै जानकारी दिएको छैन् । तर, उनको परिवारले कुशको शव बनाएर दाहशंस्कार समेत गरिसकेका छन् । उनी नेपाल प्रहरीको जागिर छाडेर दुबई गएको स्रोतले बताएको छ । दुबईबाट उनी तीन महिनाअघि मात्र रुस पुगेका थिए । मृतक शाहका श्रीमति, चार वर्षको छोरा र तीन महिनाको छोरी रहेको छन् ।
थप एक जनाले ज्यान गुमाएसँगै रुसी सेनामा कार्यरत रहेर ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । यसअघि सन्दिप थपलिया (गोरखा) , रुपक कार्की( वाणगंगा(१, (कपिलबस्तु), देवान राई(पोखरा, (कास्की), पितम कार्की( पुतलीबजार (स्याङ्गजा), राज कुमार रोका( मेलुङ्ग(६, (दोलखा), गंगाराज मोक्तान( इलाम(५, (इलाम) ले रुसी सेनामा रहेर ज्यान गुमाएको परराष्ट्र मन्त्रालय पुष्टि गरेको थियो ।
नेपाल सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुसी सरकारलाई आग्रह गरेको छ ।
यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा हाल नेपालका २ सय जनाभन्दा धेरै युवा कार्यरत रहेको सूचना आफूहरुलाई आएको जानकारी गत साता पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा गराएका थिए ।


१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा

प्रतिक्रिया