
१दर्शन सहकारीको १५औं स्थापना दिवसमा निःशुल्क दन्त शिविर हुने
२कास्की निर्वाचन क्षेत्र नं. ३ मा एमालेको चुनावी अभियान तीब्र
३टुँडिखेलमा अमेरिकी सैनिकको प्रस्तुतिबारे उत्पन्न विवाद के हो ?
४महाशिलाको स्थानीय भाषा संरक्षणमा जोड, गुरुङ्ग भाषा (खेमा लिपि) सम्बन्धि प्रशिक्षण
५पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
६बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
७प्रगति स्कुलमा साहित्य उत्सव सम्पन्न
८फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
९याम बहादुर चोचाङ्गीले सार्वजनिक गरे ७ बुँदे चुनावी प्रतिबद्धता
१०बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा
११प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई स्वच्छ र भयरहित बनाउन आईजीपी अर्यालको निर्देशन
१२कार्यसम्पादन मुल्यांकनमा पैंयूँ पर्वत जिल्लामै पहिलो
१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
६पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
७स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
८म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
९समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१०पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
११जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
१२नमुना आवासीय माविमा स्काउटद्वारा हाटबजार तथा खाना महोत्सव सम्पन्न
पर्वत । सरकारले शुरु गरेको स्वास्थ्य बिमाको प्रभाव क्षेत्र बढ्दै गएको छ । पर्वत जिल्लामा पछिल्लो तथ्यांक अनुसार ३० प्रतिशत जनताले स्वास्थ्य बिमा गरेका छन् । स्वाथ्य बोर्ड पर्वत कार्यालयका अनुसार जिल्ला भरका कुल लाभान्वित संख्या मध्ये ३० प्रतिशत जनता बिमाको पहुँचसम्म पुगेका हुन् ।
स्वास्थ्य बिमा अन्तर्गत १ लाख बराबरको निशुल्क स्वास्थ्य उपचार हुने गर्दछ । सरकारले शुरुवात गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रत्येक बर्ष विमितको संख्या बढ्दै गएको स्वास्थ्य बिमा बोर्ड पर्वतकी कार्यालय प्रमुख टिका कुमारी श्रीसले जानकारी दिइन । स्वास्थ्य विमा अन्तर्गत पर्वत जिल्लाका ६१ वडाहरु मध्ये कुल १ लाख ३० हजार १ सय ५१ मध्ये हालसम्म कुल ३८ हजार ५ सय १४ जनाले स्वास्थ्य बिमा गराएका छन् । यो संख्या कुल संख्याको ३० प्रतिशत हो ।
विमितहरु मध्ये सवै भन्दा धेरै प्रतिशत मोदीको बाजुङमा ६७.६३ प्रतिशतले स्वास्थ्य बिमा गराएका छन् । यसैगरी सवैभन्दा कम बिमित प्रतिशत भने महाशिलाको बालकोटमा छ ।
स्वास्थ्य बिमा मार्फत ५ जना परिवारले बार्षिक ३ हजार ५ सय रुपैंया प्रिमियम रकम तिर्नुपर्ने हुन्छ । जेष्ठ नागरिकका लागि भने सरकारले निशुल्क विमा गर्ने नीति लिएको छ ।


१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रतिक्रिया