
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकल बहुमतको सरकार नबनेसम्म देश विकास हुन नसक्ने बताएका छन् । आज (शनिबार) झुलाघाट—चिवाभञ्ज्याङ यात्राका क्रममा पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै उनले एकल बहुमतको सरकार नबनेसम्म राजनीतिक अन्यौलता र अराजकता बढिरहने बताएका हुन् ।
‘अहिले राजनीतिक अन्यौलता र अराजकता बढेको छ । अब एकल बहुमतको सरकार नबनेसम्म देशको विकास हुन सक्दैन,’– ओलीले भने । साथै, आगामी ०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याएर बलियो सरकार निर्माण गर्ने र देश विकास, सुशासन र सामाजिक न्यायको पक्षमा काम गर्ने उनले बताए । साथै, देश विकासका लागि सरकारले शान्तिको प्रत्याभूति दिलाउन सक्नुपर्ने उनले बताए । अहिलेको सरकार जनतालाई शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउने कर्तब्यबाट चुकेको उनले बताए ।
विदेशीको अगाडि बोल्न नसक्ने कम्फर्टेबल सरकार नेपाल र नेपालीका लागि हितकर नरहेको उनले सुनाए । साथै, एमालेले सरकार छाडको २ वर्षमै देश कङ्गाल बन्न लागेको र अर्थतन्त्र डामाडोल बनेको उनको भनाई छ । एमालेले देश बनाउने संकल्पसहित अभियानको थालनी गरेको समेत उनले बताए ।
देशको विकास अरुको भलाइका लागि नभएर देश र जनताको भलाइका लागि हुनुपर्ने उनले बताए । उनले सबै नेपाली एकतावद्ध भएर, उत्पानदन, उत्पादकत्व र विकासका काममा लाग्न आवश्यक रहेको बताए । देशको विकास, सुशासन, समृद्धि एमालेको नेतृत्वमा मात्रै सम्भव भएको उनले बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया