
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं ।सत्तरुढ दलबीच राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन हुने भएको छ । आज (शुक्रबार) नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धन गरेरनै राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागी हुनुपर्ने निश्कर्ष निकालेको हो । रिक्त हुने २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुँदैछ । कांग्रेसले १९ सिटमध्ये १० सिटमा दाबी गर्ने तयारी गरेको छ । त्यसैगरी, पार्टीबाट राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवारका लागि टिकट बाँड्ने जिम्मा कांग्रेसले सभापति शेरबहादुर देउवालाई दिएको छ ।
२०७९ मंसिर ४ गते भएको संघ र प्रदेशको निर्वाचनमा पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दलबीच गठबन्धन भएको थियो । पछिल्लो समय अब निर्वाचनअघि गठबन्धन गर्न नहुने पक्षमा वकालत गर्दै आएको कांग्रेसले अन्ततः गठबन्धन संस्कृतिलाई नै निरन्तरता दिन लागेको हो ।
त्यस्तै, अन्य दलहरु पनि गठबन्धन गरेरै राष्ट्रिय सभा सदस्य निर्वाचनमा जानुपर्ने बताउँछन् । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुवोधराज शेर्पाली अहिले गठबन्धनको सरकार रहेकाले सरकारमा अझ बढि विश्वासको वातावरण बनाउन राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धन हुनुपर्ने बताउँछन् ।त्यस्तै, खास्सै जनाधार नरहेको नेकपा (एकीकृत समाजवादी) पनि गठबन्धनकै पक्षमा रहेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया