
१चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
२मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
३संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
४जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा, संस्थागत प्रसूति प्रोत्साहन गर्न पोषण कार्यक्रम प्रभावकारी
५अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
६महाशिला गाउँपालिकाको स्थापना दिवस मनाइयो, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित
७पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला
८मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
९खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
१०५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
११शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
१२पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
६पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
७महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१०जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले संघीय लोकतान्त्रिक गणतन्त्र फाल्न भन्दै आन्दोलन सुरु गरेको आज छ दिन भयो । प्रसाईँले पहिलो दिनको कार्यक्रम बल्खुमा गरे । दोस्रो दिन उनलाई सुरक्षा संवेदनशीलताको कारण देखाउँदै प्रहरीले घर बाहिर निस्कन दिएन । त्यस्तै, तेस्रो दिन उनले सिफलको चौरमा कार्यक्रम गरे ।
हिजो (मंसिर ११ गते) प्रसाईँले गौशलामा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा उनलाई साधु, सन्तले साथ दिए । विवादित धर्मगुरु श्रीनिवासले उक्त प्रदर्शनमा आक्रामक अभिव्यक्ति दिएर भीडलाई उत्तेजित बनाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले प्रसाईँका समर्थकलाई दिन प्रतिदिन नियन्त्रणमा लिइरहेको छ । उनको आन्दोलनमा सहभागी हुनेहरुको संख्या दिन प्रतिदिन घट्दो क्रममा छ ।
आज (मंगलबार) आन्दोलनका लागि प्रदर्शनकारीसहित गौशलातर्फ आउन लागेका प्रसाई र उनका समर्थकहरुलाई प्रहरीले पेप्सिकोलाबाटै फर्काइदिएको छ ।प्रदर्शनका लागि आफ्नो निवास ठिमीबाट तीनवटा गाडीमा प्रदर्शनकारीसहित लिएर निस्केका प्रसाईँलाई पेप्सिकोलास्थित मनोहरा पुलमा प्रहरीले रोकेको थियो । त्यहाँ केही क्षण विवादसमेत भएको थियो । प्रहरीको अवरोधपछि प्रदर्शनकारी र प्रसाईँ निवासतर्फनै फर्किएका छन् ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा

प्रतिक्रिया