
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओली र पुष्पकमल दाहालले देश बनाउने अवसर खेर फालेको टिप्पणी गरेका छन् । ०७४ को निर्वाचनको बेलामा ओली र प्रचण्डलाई सँगै राखेर आफूले देश बनाउने अवसर छ भनेर सम्झाएको स्मरण गराउँदै उनले भने,‘०७४ सालमा जुन दिन प्रचण्डको छोरो खस्नुभयो, त्यो दिन प्रचण्ड र ओली मेरो घरमा हुनुहुन्थ्यो, मैले त्यतिवेला एउटै मञ्चमा राखेर तपाईंहरु लि क्वान बन्नुहोस, महाथिर बन्नुहोस भनेको थिएँ । तपाईँहरु दुई जनालाई यो मौका आएको छ, तपाईंहरु मर्दाखेरि तपाईंहरुका फोटा मान्छेहरुले मूल ढोकामा राखेर पूजा गरुन्, यो कुरा मैले भनेको थिएँ ।
आज यिनीहरु मरे भनेनि यी नेपाली जनताले खसी काटेर खान्छन् । दुर्गा प्रसाईं एउटा सत्यवादी मान्छे हो । म तपाईंहरुलाई ढाँट्न र झुक्याउन आएको होईन । म भोट माग्न आउँदिनँ । पहिला नेपाल बलियो हुनुपर्छ । आफ्नो खुट्टा बलियो हुनुपर्दछ । यो देश तस्करहरुले सिध्याएका छन् ।’
उनले दुर्र्गा प्रसाईं भन्ने व्यक्तिमात्रै नभएर विचार भएको उल्लेख गर्दै अब नसकिने जिकिर गरे । उनले अहिले सोसल मिडियाको जमाना रहेको भन्दै आफूहरुको अभियान र आवाज लाखौं मान्छेले हेरेको र सुनेको स्पष्ट पारे । उनले सोसल मिडियामा आफूहरुले ९५ प्रतिशतले जितिसकेको जिकिर गरे । उनले अब एमाले पार्टी सक्किएको पनि घोषणा गरे ।
आफूहरुको जनविद्रोहले अब नेताहरुलाई प्रतिबन्ध लगाउने उनको ठोकुवा छ । उनले सुन आउने मुख नै केपी ओलीले व्यवसायी दीपक मल्होत्रालाई दिएको गम्भीर आरोप लगाए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया