News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    सरकारले प्रहरीद्धारा घरमै बन्धक बनेका दुर्गा प्रसाईंको तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

    काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्।वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।

    बिहीबार राजधानीको बल्खुमा केन्द्रित रहेर विरोध प्रदर्शन आयोजना गरेका प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए ।

    प्रसाईं नेतृत्वको अभियानले आज काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने गरेको थियो । तर, सरकारले उनलाई घरमै प्रहरीद्धारा नजरबन्दमा राखेपछि उनले वारेसनामा मार्फत सर्वोच्चमा रिट हालेको रिट निवेदक डा.सुरेन्द्र भण्डारीले रिपोर्टर्स नेपाललाई जानकारी दिए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया