
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले नेपालमा कुनै हालतमा राजाको गुञ्जायस नरहेको बताएका छन् । पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुर्गा प्रसाईँजस्ताको बलमा राजा आउँछ भन्ने कतिपय राजावादीहरुलाई भ्रम परेको बताएका हुन् । उनले नेपालमा माघ महिनामा आउने स्वस्थानीको कथामा रहेका लावन्य देशका राजाबाहेक अरु कुनै राजा कहिल्यै नआउने उनको दाबी छ ।
‘आज राजावादीहरुलाई अब राजा आउने भो भन्ने लागेको छ । केशरबहादुर विष्ट पनि कता कराउँदै थिए– अब राजा आउने भयो रे । मैले भने राजा आउँछ माघमा । स्वस्थानीको कथामा लावन्य देशको राजा आउँछ । त्यही लावन्य देशको राजाबाहेक यो धर्तीमा कुनै राजा आउने छैन । राजेन्द्र लिङ्देनहरुले मुख मिठ्याएर बस्नुको कुनै अर्थ छैन,’– उनले भने ।
साथै, उनले सामाजिक सञ्जाललाई मर्यादित र अनुशासित बनाउन आवस्यक रहेको बताए । अहिलेको सोसियल मिडिया व्यक्तिको चरित्र हत्या गर्नका लागि प्रयोग भइरहेको उनले बताए । सोसियल मिडिया सामाजिक सद्भाव, राष्ट्रिय एकता र धार्मिक सहिष्णुता भड्काउने हिसाबले प्रयोग भइरहेको बताए । त्यस्ता प्रयोगकर्ताहरुको हिसाब राख्न पनि उनले युवा संघका नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले नियोजित ढंगले एमाले र आफूहरु विरुद्ध भ्रम छर्ने काम गरेको बताए । उनले सामाजिक सञ्जालमा आफूहरु विरुद्ध भ्रम छर्ने काम गरेको भन्दै केही मान्छेहरुको नामसमेत लिए । उनीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने काम गर्न उनले युवा संघका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।
‘तपाईँहरु एमालेको सेना हो । अब बन्दुक, खुकुरी लाठी चलाउन पर्दैन । अब बुढी औंला चलाएर यी अराजकहरुलाई तह लगाउनुस् । यो अभियान चलाउनुस् । यो अभियानमा तपाईँहरु पछि पर्नु भएको छ । त्यो गरेबापत कसैले धम्क्याउँछ र तर्साउँछ भने छलफल गरौंला । हिसाब गरौंला,’– उनले भने ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया