News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कुश्मा नगरपालिकाद्धारा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको सूचना

    पर्वत ।  जनप्रतिनिधि तथा कर्मचारीहरूमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि पर्वतको कुश्मा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाहरू स्थगन गरेको छ ।

    कुश्मा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमान सिँह गुरुङका अनुसार माघ १० गते सोमबारदेखि माघ १६ गते आइतबारसम्मका लागि नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयका सेवासम्म स्थगन गरिएको हो ।

    हेर्नुहोस सूचना

    लाेक कल्याणकारी

    प्रतिक्रिया