News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    लायन्स क्लब अफ कृष्णनगरद्वारा ५६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    कृष्णनगर, |

    कपिलवस्तु जिल्लाको विजयनगर गाउपालिका वडा नं ७ मा रहेको श्री लौटनराम द्रौपदी देवी माध्यमिक विद्यालयका ५६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री लायन्स कल्ब अफ कृष्णनगर डि. ३२५ बी २ नेपाल ले वितरण गरेको छ l

    उक्त शैक्षिक सामाग्री विद्यालयका प्रधानाध्यापक श्याम प्रकाश चौधरी, लायन्स कल्ब का पदाधिकारी हरू मार्फत वितरण गरिएको जानकारी प्रमुख अतिथि को चीफ डिस्ट्रिक एडवाइजर लायन दिनेश चन्द गुप्ता ले बताए l

    लायन्स कल्ब आफ कृष्णनगर अध्यक्ष श्याम कुमार मिश्र, लायन असलम खान, लायन अनिल कुमार, विजय वनिया, लायन देवराज भारती लगाएतको वितरण कार्यमा सहभागिता रहेको थियो l

    लाेक कल्याणकारी

    प्रतिक्रिया