
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाण्डौ | छिमेकी राष्ट्र चीनको एनआरएनए मा अन्तिम समय सम्म पनि सहमति हुन नसक्दा एनआरएनए चीन निर्वाचन प्रकृयामा गइसकेको छ । गुल्मी जिल्ला निवासी यम बहादुर क्षेत्री (ओम) ले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
उनी दशकौं देखि चीनको प्रमुख व्यापारिक शहर गोन्जाउमा व्यापार गरेर बसेका एक कुशल व्यवसायी हुन साथै एनआरएनए चीनको विभिन्न समयमा कार्यसमितिमा सदस्य, कोषाध्यक्ष, महासचिव समेत भएर काम गरिसकेका उनिमा अनुभव पूर्णरूपमा रहेकाले तत्काल भैरहेको निर्वाचनमा विजयी भए राम्रो संग कार्यभार सम्भाल्न सक्ने र एनआरएनए चीन लाई एक ढिक्का भएर अगाडि बढाउन सक्ने क्षमता देखिन्छ ।
यम बहादुर क्षेत्री (ओम) को नेतृत्वमा उहांको टिमले पुरै टिमलाई विजयी बनाउन दिनरात खटेका छन् । उहांको टिमलाई विजयी बनाउन उपाध्यक्ष पदमा (निवर्तमान कार्यसमिति सचिव) समेत रहेका मुकेश श्रेष्ठ ले उम्मेदवारी दिएका छन् ।
त्यस्तै महासचिवमा (निवर्तमान सदस्य) समेत रहेका विजय कुमार श्रेष्ठ आफ्नो अनुभवले प्यानल लाई सघाईरहेका छन् ।सचिव पदको दुई जनाको छनौटका लागि निर्वाचनमा यम बहादुर क्षेत्री (ओम) को नेतृत्वमा विष्णुहरी भण्डारी र मुकुन्द ढकाल रहेका छन् ।
त्यस्तै सह-कोषाध्यक्षमा(निवर्तमान कार्यसमिति युवा संयोजक) सुरज न्यौपाने रहेका छन् । त्यस्तै कपिलवस्तु जिल्लाको युवा, इमानदार, कर्मठ, जुझारू तथा सहयोगी भावनाका धनी व्यक्तित्व (निवर्तमान एनआरएनए चीन कार्यसमिति सदस्य) समेत रहनु भएका मिर्जा राशिद बेग जो दशकों देखि चिनमा बसोबास गर्दै गैर आवसिय नेपालीको पक्षमा सदैव काम गरेका उनि भने अहिलेको निर्वाचनमा युवा संयोजक पदमा उम्मेदवारी दिदै कडा प्रतिस्पर्धामा रहेका छन्।
त्यस्तै एनआरएनए चीनमा यम बहादुर क्षेत्री (ओम) को प्यानल बाट नविन किशोर दहाल, नवराज तिमल्सिना, तुलसी न्यौपाने, प्रदिप नेपाल, सन्तोष भट्टराई, प्रदिप सिंह सदस्य पदको प्रतिस्पर्धामा आउने भएका छन् ।
एनआरएनए चीनमा यम बहादुर क्षेत्री (ओम) को प्यानल बाटै महिला उपाध्यक्षमा सबिता बर्तौला, कोषाध्यक्षमा बलराम तामाङ, महिला संयोजकमा पुन्यवति सुवेदी कोइराला निर्विरोध निर्वाचित भइसकेको जानकारी निवर्तमान कार्यसमितिका एकजना सदस्यले जानकारी दिनुभयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया