
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाण्डौ – कोरोना महामारीले रोकिएको दक्षिण कोरियाको रोजगारी छिट्टै सुरु हुने भन्दै भ्रामक हल्लाको पछि नलाग्न वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ ।
पछिल्लो समय दक्षिण कोरिया रोजगारीको प्रक्रिया सुरु हुने सम्बन्धमा सामाजिक सञ्जालमा विभिन्न भ्रमपूर्ण समाचारहरू शेयर गर्ने र कार्यालयका कर्मचारीलाई समेत गाली गलौज गर्ने गरेको भन्दै शाखाले यस्तो कार्यले ईपीएस प्रणालीलाई नकारात्मक असर पर्ने भन्दै यस्तो कार्य नगर्न र धैर्य गरी ईपीएस कोरिया शाखाको आधिकारीक सूचनाको मात्र विश्वास गर्न आग्रह गरेको हो ।
कोरोना महामारीको समयमा पनि कोरिया सरकारले तोकेका मापदण्ड पूरा गरी श्रमिक पठाउने तयारी भइरहेको विभागले जनाएको छ ।
कोरोना महामारीका कारण भएको लकडाउन, अन्तर्राष्ट्रिय उडान बन्द लगायतका कारण दक्षिण कोरियामा नियमित तथा कमिटेड व्यक्तिहरूको उडान प्रक्रिया रोकिएको छ । अहिले नेपाल सरकारले सबै उडानहरू खुलाए पनि कोरोना सङ्क्रमण बढिरहेको छ । जसको कारण कोरिया सरकारले नेपाली कामदार भित्र्याउन पनि रोक लगाएको छ । तर पछिल्लो पटक विभिन्न प्रयास पछि विभिन्न सर्तसहित नेपाली कामदार लैजान दक्षिण कोरिया सरकार राजी भएको छ ।
कोरियाले नियमित सिधा उडान हुनुपर्ने, कोरोना बिमा हुनुपर्ने लगायत सर्त राखेको छ । जसअनुसार नेपालले यी प्रक्रिया पुरा गर्न तयार रहेको जानकारी पनि कोरिया सरकारलाई दिइसकेको विभागले जनाएको छ ।
विभागका अनुसार कोरियाको रोग नियन्त्रण महाशाखाको विभिन्न स्वास्थ्यका मापदण्ड लगायतका सर्त पालना गरी कामदार लैजान प्रयास भइरहेको कोरिया सरकारले नेपाललाई जानकारी दिएको छ ।
ईपीएस प्रणाली अन्तर्गत दक्षिण कोरियामा अहिलेसम्म ६५ हजारभन्दा धेरै नेपाली रोजगारीका लागि गएका छन् । कोरियामा नेपाली श्रमिकहरू रोजगारदाताको छनोटमा उच्च प्राथमिकतामा पर्छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया