
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत,| पर्वत जिल्लामा सरकारी कार्यालय होस वा प्रहरी कार्यालय नै किन नहोस पिडीत र सेवाग्राहीले कुनै नेतालाई बोकेर नगए सम्म काम बन्दैन भन्ने आम मानिसको धारणा छ । राजनैतिक दलका नेताहरुले प्रहरी र प्रशासन तथा सरकारी कार्यालयमा पुगेर भनसुन गरिदिए बापत राजनैतिक लाभ लिँदै आएका पनि छन । तर पर्वतमा भर्खर सरुवा भएर आएका जिल्ला प्रहरी कार्यालय पर्वतका वास्तविक पिडीत र सेवाग्राहीले कुनै नेतालाई बोकेर आउन नपर्ने गरि काम गर्ने प्रतिबद्धता जनाएका छन ।
जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखको रुपमा सरुवा भएर आएका प्रहरी नायब उपरिक्षक(डिएसपी) शिबराज बुढाथोकीले सञ्चारकर्मीहरु संगको अन्तरकृयामा प्रहरी कार्यालयमा आउँदा कुनै पनि सेवाग्राही र पिडीतले दलका नेता बोकेर आउने प्रथाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन ।
पिडित सोझै कार्यालय र मलाई सम्पर्क गरेर आफ्नो समस्या राख्न आए हुन्छ।’ उनले भने ‘कुनै नेताको हात समाएर पिडीत कार्यालयमा आउने अबस्थाको अन्त्य हुनुपर्दछ।’ सरकार परिर्वतन संगै प्रहरी र प्रशासनको कार्यशैली पनि परिर्वतन हुँदै आएको आरोपको समेत खण्डन गर्दै डिएसपी खड्काले राष्ट्रसेवक कर्मचारीलाई सरकार परिर्वतनले कुनै असर गर्ने र आफ्नो पदिय जिम्बेवारीलाई निर्धक्क पुरा गर्नुपर्ने बताए ।
‘हामी कुनै दलका झण्डा बोक्ने कार्यकर्ता होइनौ।’ उनले भने ‘राष्ट्रसेवक कर्मचारी भएकाले जुन दलको सरकार आएपनि संगठनको निती अनुसार निष्पक्ष भएर काम गर्नुपर्छ, सरकार परिर्वतनले असर गर्नुहुुँदैन ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया