News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    आयो सन्जय फ्राउन्फेन्डरको नयाँ तिज गित मैसाव (हेरौ भिडियो)

    सुमन, काठमाण्डौ। सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गितले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गित लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गितहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

    लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गितहरु बजारमा आइनै रहेको पाइन्छ। माया प्रेम दुख वेदनाका गित पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

    यतिबेला,सन्जय फ्राउनफेन्डर प्रतिज्ञा न्यौपाने दिपिका जेनी नारायण भट्टराई को अावाजमा नयाँ गित मैसाब बजारमा आएको छ। उमेश अधिकारीको शब्दमा दिपिका जेनीको लय रहेको छ। गितको भाव शब्द संगै लय मिठो बनेको आकलन गरिएको छ। समय सान्दरभिक गित दर्शक श्रोताले मन पराउछन्।

    भिडियोमा बुद्दी सागर खनाल अनिता पन्त शान्ति अधिकारी अविरल अधिकारीको अभिनय रहेको छ। सुरेश भुर्तेलको छायांकनमा शिव भुर्तेलको सम्पादन/कलर र निर्देशन रहेको छ।भिडियो हेर्नुहोस्:

    लाेक कल्याणकारी

    प्रतिक्रिया