
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौँ – नेकपा एमालेका उपाद्यक्ष् भिम रावलले प्रतिनिधि सभाको सदस्यबाट राजिनामा दिएर आफु नढलेको बताएका छन। शनिवार एक कार्यक्रम मा माओवादी केन्द्रका अध्यक्ष् पुष्पकमल दाहाल प्रचण्डले भिम रावल नपत्याउदो ढन्गले ढलेको बताएका थिए।
प्रचण्डको सोहि अभिव्यक्तिलाई लिएर रावलले आइतवार विहानआफ्नो प्रतिक्रिया सामाजिक संजालमार्फत उक्त भनाइ हास्यापद र मनगढन्त रहेको बताएका छन ।
प्रचन्डले भने झैँ आफु नढलेको बताउदै रावलले भने – ‘प्रतिनिधिसभाको सदस्यबाट राजिनामा दियर म ‘ढलेको’ होइन, नेकपा एमालेलाइ ढाल्ने षड्यन्त्रक विरुद्द र स्वस्थ राजनीतिक अभ्याशको पक्षमा उभिएको हुँ एमसिसि, नागरिकता, लिम्पियाधुरा- लिपुलेक – कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवास संग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो ?
गठबन्धन सबैको आ -आफ्नो स्वार्थमा बनेको बताउदै रावलले भने – ‘गठबन्धन प्रतिनिधिसभाको पुन स्थापनाको लागि भएको हो यसक्रममा शेर बहादुर देउवाजीलाई प्रम बनाउने सहमति हो देउवाजिको स्वार्थ प्रधानमन्त्री हुने, प्रचण्डजिको स्वार्थ आ आफ्नो पार्टीका मानिसलाई मन्त्रि बनाउने, उपेन्द्र यादवजिको स्वार्थ महन्थ ठाकुरसंगको संघर्षमा जित हासिल गर्ने र नेपाल पक्षको स्वार्थ स्वेच्चारी क्रियाकलापलाइ पराजित गर्ने रहेको थियो।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया