
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘गफाडी’ को संज्ञा दिएका छन्। पुष्पलाल स्मृति दिवसको अवसरमा आज तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले सत्ताले दम्भ पैदा गर्ने भन्दै मैदान छाडेर नभाग्ने बताएका हुन्।
‘गफाडीको गफलाई जनतालाई पत्याउँदैनन्। सत्ता यस्तो चिज हो जसले दम्भ पैदा गर्दो रहेछ। सत्ताले मात्र होइन बन्दुकले पनि भ्रष्टीकरण ल्याउँदो रहेछ। जंगलमा बस्ने बितिकै त्यागी हुँदैन त्यहाँ पनि भ्रष्टिकरण हुँदो रहेछ। त्यहाँ पनि कारवाहीमा पर्दो रहेछ’ उनले भने।
माधव नेपालले पार्टीमा चुनौति आयो भन्दैमा आत्तिनु पर्ने अवस्था नभएको बताए। केपी शर्मा ओलीले पहिला नेता नेपाल सहित २२ नेतालाई कारवाही गर्दै स्पष्टीकरण सोधेका थिए। त्यसको भोलिपल्ट नै ओलीले सबैलाई आममाफी दिने बताएका थिए। ओलीले मिलेर काम गर्न पार्टीमा आउन नेपाललाई प्रस्ताव गरेका थिए। यसै प्रसंगमा बोल्दै माधव नेपालले अडानबाट आफू पछि नहट्ने बताएका हुन्।
‘पार्टीमा चुनौति आयो भन्दैमा आत्तिनु पर्दैन। मैदान छाडेर भाग्नु हुदैन। आममाफी भनेर अब हाँस्नुपर्ने भो। स्पष्टीकरण सोध्नु गलत भयो भनेर भने हुन्थेन। सुन्ध्रेलान र वार्ताको वातावरण बिग्रिएला भनेर मैले चम्पादेवीमा होसियार भएर बोले’ नेपालले भने।
नेपालले आफूविरुद्ध ओली पक्षका युवासंघ परिचालित भएको बारे भने, ‘मेरो घर वरिपरि बाँदरे प्रवृत्तिका १०-१२ जना बसेका रहेछन्। तर, माधव नेपाल तर्सिने मान्छे होइन।’
उनले साउन ३ गते गम्भीर षड्यन्त्र भएको भन्दै सबै कुराको गहिरो चिरफार हुनुपर्ने समेत बताए।भने, ‘संसद जोगाएका छौ। जायज काम गरेका छौ। हामीलाई गौरव वोध छ। म २२ जनाई लाल सलाम गर्छु। बाँकी ११ जनालाई अनुपस्थित भएकोमा सलाम।’
उनले अहिले समाजमा विकृती धेरै भएको भन्दै नेपाली समाजबारे गहन विश्लेषण हुनुपर्ने बताए। तपाईं कस्तो संगतमा हुनुहुन्छ ? तपाईं कस्तो बन्न चाहनुहुन्छ? पहिला संकल्प गर्नुस। आफू बदल्नुस समाजलाई बदल्न सक्नुहुन्छ।’
उनले विश्वमा कुनैपनि व्यवस्था कमजोरी रहित नभएको भन्दै सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए।‘बन्दुकले मात्रै सबै गर्न सकिन्छ ? के सत्तालाई मात्र दोष दिएर हुन्छ ? हाम्रो जिम्मेवारी के हो? हामीले हाम्रो कर्तव्य कति पूरा गर्यौं ?’ नेपालले प्रश्न गरे।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया