
१राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
२अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
३ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
४हिमपातले अलपत्र यात्रुको उद्धार
५नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
६आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
७पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
८कहिले सुधार होला मौसम ?
९प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
१०सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
११पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
१२गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
६रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
१०होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
११गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा भारतीय व्यवसायी राज कुन्द्रालाई अश्लिल फिल्म बनाएको अभियोगमा मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरी हिरासतमा राखेको छ ।
राज कुन्द्रा पक्राउ परेपछि उनले गरेका विभिन्न कामहरुको खुलासा हुन थालेको छ । बिहीबार प्रहरीको अनुसन्धानमा उनले डेढ वर्षमा एक सयभन्दा बढी पोर्न फिल्म निर्माण गरेको खुलेको छ । जसबाट राजले करोडौँ आम्दानी गरेका थिए ।
प्रहरीको क्राइम ब्रान्चले राज कुन्द्राको अन्धेरी वेस्टमा रहेको भियान अफिसमा छापा मारेको थियो । उक्त अफिसबाट सर्भर समेत बरामद भएको थियो । धेरै डाटाहरु डिलिट भएको प्रहरीले जनाएको छ । डिलिट भएको डाटालाई क्राइम ब्रान्चका फरेन्सिक विशेषज्ञले रिकभर गर्ने प्रहरीले जनाएको छ ।
प्रहरी अधिकारीका अनुसार राजले सन् २०१९ देखि अश्लिल फिल्म बनाउन सुरु गरेका थिए । उनले त्यस समयदेखि अहिलेसम्म १ सय भन्दा बढी फिल्म निर्माण गरिसकेका छन् ।
प्रहरीका अनुसार जुन सर्भरमा अश्लिल फिल्म अपलोड हुने गरेको थियो त्यसमा २० लाख सब्सक्राइभर थिए । कुन्द्राले वेभ साइटको सट्टा एप बनाएका थिए । प्रहरीका अनुसार कुन्द्रासँग अश्लिल फिल्म बनाउन केही मोडल र अभिनेत्रीहरु सामेल छन् ।

प्रतिक्रिया