SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/८ गते
    ९६२ &#२३४६;&#२३३५;&#२३२५;

    रवि प्रकाश कसौधन,कृष्णनगर, कपिलबस्तु |हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै कपिलबस्तुमा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई विरुद्ध प्रदर्शन भएको छ । हिन्दु युवा शक्ति कपिलबस्तुका कार्यकर्ताले कपिलबस्तुको कृष्णनगर को गोलघर चोकमा प्रदर्शन गरेको हो ।

    प्रदर्शनका क्रममा भट्टराईको पुत्ला समेत जलाइएको थियो । भट्टराईले सामाजिक सञ्जल मार्फत् हिन्दू धर्ममाथि विवादित अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

    डा. भट्टराई हिन्दू धर्मविरूद्ध गतिविधिमा संलग्न रहे पनि पार्टीले कारबाही नगरेकोमा हिन्दुबादी संगठन असन्तुष्ट बनेका छन। नाराबजी सहित कृष्णनगरको गोलघरमा प्रदशॅन गरिएको जानकारी हिन्दू युवा शक्ति कृष्णनगर नगर कमिटी अध्यक्ष विकास चतुर्वेदी ले जानकारी दिए।

    उक्त विरोध कार्यक्रममा हिन्दू युवा शक्ति कपिलवस्तु, शिवसेना नेपाल, विश्व हिन्दू महासंघ लगाएत अन्य हिन्दूवादी संगठन हरूको सहभागिता रहेको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं