
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
४आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
५ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
६मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
८जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
९असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१०ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
११विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
१२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
काठमाडौं | प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेको तर्फबाट प्रधानमन्त्रीमा निर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुवास नेम्वाङले बधाई दिएका छन् । बधाई दिँदादिँदै उनले केही प्रश्न पनि उठाएका छन् । सर्वोच्च अदालतले गरेका निर्णयहरुको आलोचना गर्दै नेम्वाङले प्रधानमन्त्रीमा देउवा परमादेशबाट आएको उल्लेख गरेका छन् ।
‘केही पहिले उहाँले आफूहरुले सरकारमा जान जनताबाट जनादेश नपाएकाले सरकारमा नजाने बताउनु भएको थियो,’ प्रधानमन्त्री देउवालाई इंगित गर्दै सुवास नेम्वाङले भनेका छन्, ‘अहिले म प्रश्न गर्न चाहन्छु– तपाईंले कहिले र कहाँबाट पाउनु भयो जनादेश ?’
नेम्वाङले संसदमा बोल्दै ताजा जनादेशमा जाने कुरालाई निरंकुश भन्न नहुने भन्दै यसबारे छलफल गर्न आवश्यक रहेको पनि बताएका छन् ।
उनले राज्यका सबै अंगबीच नियन्त्रण र सन्तुलन हुन जरुरी रहेको पनि बताएका छन् ।‘सर्वोच्चको फैसलाका कारण राज्यका तीन अंगबीच सन्तुलन कता कता खलबलिएको छ कि भन्ने छ,’ नेम्वाङले भनेका छन् ।


१कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
४आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
५ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने

प्रतिक्रिया