
१स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
२ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
३पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
४विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
६जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
७जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
८भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
९मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
१०रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
११सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१२जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
पर्वत । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा पर्वतकाे जिल्ला जनसम्पर्क कार्यालय स्थापना भएको छ ।
देशैभर पार्टीले जनसम्पर्क कार्यालय स्थापना गर्ने अभियान अन्तरगर कार्यालय स्थापना गरिएको नेकपाका जिल्ला सक्रेटरी अनन्तले सुचना केन्द्र डटकमलाई बताएका छन् ।
अाज एक कार्यक्रमको अायाेजना गरि स्थापना गरिएको पार्टी कार्यालय उद्घाटन गर्दै नेकपाका केन्द्रीय सदस्य बिकिरणले देश र जनताको जन जिविकाका मुद्दा उठाउन र अाम नागरिकहरुमा पार्टीको सहज पहुचकाे लागि अगाडि बढ्न सार्वजनिक कार्यालय स्थापना गरिएको बताए ।
कार्यक्रममा बिकिरणले भने असफल सिद्व भएको संसदिय व्यावस्थालाई अन्त्यकाे लागि अाम नागरिक बिचमा जाने तयारी नेकपाले थालेकाे पनि बताएका थिए ।
जनतामा अाफ्नाे पार्टी प्रति अार्कषण रहेकाे भन्दै नेपालकाे असफल संसदीय व्यावस्थालाई परिवर्तन गर्नकाे नया खालकाे अान्दोलनकाे अाबश्यकता रहेकाे बताए ।।
समाजवादी समाजकाे निर्माण गर्न एकीकृत जनक्रान्तिकाे बाटाेमा लाग्न अाम नागरिकलाई अाग्रह गर्दै बिकिरणले अबकाे समाजकाे बिकल्प अाफ्नाे पार्टी सँग मात्रै रहेकाे बताए ।
कार्यक्रममा नेकपा पर्वतका सेक्रेटरी अनन्त, जिल्ला कार्यालय सचिव किरण लगायतले मन्तब्य राखेका थिए ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया