
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । यो सूचना माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाइ समेत दिइसकेको पाइएको छ ।एमालेभित्रको आन्तरिक विवाद थप पेचिलो भएपछि एकजना उपाध्यक्ष डा भीबहादुर रावलले हिजानै सांसद पदबाट राजीनामा दिनुभएको छ । उहाँले राजनीति थप अनैतिक भएकाले आफूले राजिनामा दिएको बताउनुभयो ।
उहाँ एमसिसिको विरुद्धमा हुनुहुन्छ । उहाँले यो सरकार एमसिसी पास गर्न र नेपाललाई अन्तराष्टिय शक्ति राष्ट्रको क्रिडास्थल बनाउन तथा विभिन्न मुद्धामा थुनामा रहेका ब्यक्ति छुटाउ बनेको हु्दाँ उहाँले राजनीनामा दिएको हुन सक्ने एक नेता बताउनुहुन्छ । उक्त नेता ले भन्नुभयो प्रधानमन्त्रीम नियूक्त भएको पहिलो दिनमै गच्छद्धारले छुट्करा पाउनु हिजोको संदनमा देउवाले रेशम चौधरीको नाम लिनु , तथा देउवाले भन्दै आउनुभएको आलमलाई छुटाउन खोज्नु यो सवै रुप रेखा देखि सकेको छ ।
यता गौतम उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएका कारणले केन्द्रीय कमिटी बैठकमा उपस्थित भएर कार्यकर्तासँग गरेको वाचा तोडेको स्रोतले जनाएको छ । उहाँ केन्द्रीय कमिटी बैठकपछि बसेको दुइवटा स्थायी कमिटी बैठकमा लगातार अनुपस्थित हुनुभएको छ । उहाँलाइ प्रचण्डले कन्भिन्स गरेको स्रोतले जनाएको छ । उहाँ सरकारमा सहभागी हुने निश्चित भैसकेका कारण शेरबहादुर देउवालाई विश्वासको मत नदिन पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताउदै आउनुभएको थियो ।
सर्वोच्च अदालतको आदेशबमोजिम सांसदलाई स्ववकीय अधिकार रहेको गौतमले जिकीर गर्नुभएको छ । गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको बताउनुभएको हो । कुनै पनि संस्थाले आफ्ना सदस्यलाई स्वविवेकीय अधिकार दिन्छ भने त्यो उच्चस्तरको लोकतान्त्रिक अभ्यास मानिने छ गौतमले बताउनुभयो । जनता टाईम्सबाट


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया