
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बसेको छ । शुक्रबार एकैदिन स्थायी कमिटी र संसदीय दलको बैठक बसेको हो । पहिले स्थायी कमिटी बैठक बसेको थियो भने त्यसपछि संसदीय दलको बैठक बसेको थियो ।
स्थायी कमिटी बैठकले कार्यदल तहमा भएको १० बुँदे सहमतिलाई अनुमोदन गर्दै कार्यदल नै विघटन गर्ने निर्णय गरेको छ । साथै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको थियो ।
तर, संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई पार्टी फुटाउन सहज गरिदिन सरकारले अध्यादेश ल्याउने शंका व्यक्त गरेका छन् ।
सिंहदरबारस्थित संसद भवनको ल्होत्से हलमा शुक्रबार दिउँसो बसेको संसदीय दलको बैठकमा संसदीय दलका नेता समेत रहेका ओलीले भने, ‘‘एमालेविरूद्ध अझ धेरै षडयन्त्र हुनेछ। सदन छोटो समय बसेर टुङ्ग्याउन सक्छन्। अध्यादेश ल्याएर हाम्रो पार्टी फोर्न प्रयास गर्छन्।’
प्रधानमन्त्री देउवाले संसदको अधिवेशन अन्त्य गरेर एमाले विभाजनका लागि अध्यादेश ल्याउन सक्ने आशंका ओलीले गरेका हुन् ।
साथै ओलीले नेता नेपाललाई अपराधिको संज्ञा पनि दिएका छन् । नेता नेपालले आफ्नो पार्टीको सरकार ढालेर विपक्षी दलको सरकार बनाउने अपराध गरेको भन्दै ओलीले नेपाल समूहका अरु नेताहरु एमालेमै फर्किए पनि नेता नेपाललाई भने कुनै स्थान नरहेको बताए ।
नेपाल समूहका अरु नेताहरु पार्टीमा आउँछन् भने आउँन्, तर मुख्य अपराधि माधव नेपाललाई भने अब पार्टीमा कुनै ठाउँ छैन’, आक्रोशित हुँदै बैठकमा ओलीले भने ।
यसअघि प्रधानमन्त्री निवास छाडेर आफ्नो निजी निवास बालकोटा पुगेपछि घरको बरण्डामा निस्किएर ओलीले नेता नेपाललाई गद्दारको संज्ञा दिएका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया