
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
रबिन सुवेदी, पर्वत । पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नम्बर १० पिपलटारीमा सडकको कारण २ घर र २ गोठ जोखिममा परेका छन् । स्थानिय रुपमा खनिएका सडक र नाली सानो भएको कारण जोखिमपुर्ण अबस्था भएको स्थानियले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।
उपयुक्त ढल निकास नभएको कारण पिपलटारीका हरि गिरिको घर बस्नै नसकिने गरी उच्च जोखिममा रहेको छ । घर र गोठ दुबै उच्च जोखिममा परेपछि पटक पटक स्थानीय सरकार वडा कार्यालयसँग गुहार माग्दा पनि खासै ध्यान नदिएको कारण झनै जोखिम भएको गिरीको भनाई छ ।
अबिरल रुपमा पानी परेको बेला घरबाट करिब १० मिटर तलबाट पुर्ण रुपमा भासिएको र पहिरो समेत गएको गिरीले बताएका छन् । गिरी भन्छन् लगातार पानी परेपछी निदाउन नसकिने र रात भरी घर बाहिर बस्न बाध्य भएको समेत उनले बताउछन् ।
स्थानिय सरकार र सम्बन्धित निकायमा जानकारी गराएका छौं, कसैले वास्ता गर्दैनन् । हामी पानी परेको रात निदाउन पनि सक्दैनौं घर गोठ दुुबै जोखिममा छन् । पानीको कारण घर नजिक भासिएको छ । जिवन नै जोखिममा परेको कारण बोल्नु पर्ने भयो भन्दै गिरीले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।
यस स्थानमा तत्कालै उपयुक्त ढलको निकास र सडकको नाली ब्यबस्थापन नगर्ने हो भने ठुलो जोखिम आउने अबस्था रहेको छ । सम्बन्धित निकायको ध्यान बेलैमा जावोस ।। अन्यथा ठुलो क्षती भोग्नु पर्ने अबस्था आउने छ ।।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया