
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौँ। पूर्व मन्त्री एवं तरुण दल अध्यक्ष महादेव गुरुङले नेपाली कांग्रेस अहिले मौलिक रुपमा कांग्रेस नरहेको बताएका छन्। ६३को परिवर्तन पछि कांग्रेसमा तत्कालिन माओवादीको प्रभावमा आफ्नो मौलिकतामा नै सम्झौता गरेको भन्दै गुरुङले कांग्रेस कांग्रेस नरहेको टिप्पणी गरेका हुन्।
गण्डकीका वरिष्ठ पत्रकार दिपेन्द्र श्रेष्ठसँग कुराकानी गर्दै गुरुङले भने, ‘६३को परिवर्तन पछि हामीले धेरै कुरा छोड्यौं। अहिले हामी नामले मात्र कांग्रेस छौं। सिद्धान्त आदर्शको हिसाबबाट हामी कांग्रेस छैनौं। हामीले आफ्नो इतिहासलाई तिलाञ्जली दिइ सक्यौं। अब त्यो गरिमा पूर्ण स्थितिमा फर्किन गार्हो छ।’
गुरुङले ६३ को परिवर्तन पछि पार्टी नेतृत्वसँग असहमति बढ्दै गएको खुलाए। ‘गिरिजाप्रसाद कोइरालासँग डिफरेनसेस बढ्यो। त्यतिबेला म सांसद थिए। माओवादी शान्ति प्रक्रियामा आइसकेका थिए। गिरिजाबाबुसँग मेरो राम्रो पहुँच थियो। वार्ता टोलीमा बसेका साथीहरुको वार्ता पनि हेरे। प्रचण्डले जे-जे भन्छ त्यो सबै स्वीकार्दै जाने।
मलाई त्यो कुरा चित्त बुझेन,’ भन्दै गुरुङले भने, ‘त्यसपछि मैले गिरिजा बाबुलाई यो कांग्रेस पार्टी हो कि माओवादी भनेर सोधे। गिरिजा बाबुले किन महादेव भनेर सोध्नु भयो। त्यसपछि मैले भने, कांग्रेस पार्टीको त आफ्नो स्ट्यान्ड छ नि। हुनु पर्यो नि। सम्झौता गर्नुपर्छ। गर्न हुँदैन म भन्दिन तर ‘गीभ एण्ड टेक’ त हुन्छ नि। हामीले के के कुरा छोड्ने भन्ने र उनीहरुले के के छोड्ने भन्ने कुरा त हुन्छ नि। सबै स्वीकार्दै भएन नि। त्यसबेला गिरिजाबाबु बोल्दै बोल्नु भएन।’
गुरुङले नेतृत्वसँग असहमति बढेकै कारण आफूलाई धेरैले निस्क्रिय देखिएको आरोप लगाएपनि त्यो सत्य नभएको बताए। उनले आफू अझै पनि कांग्रेसलाई वीपी कोइरालाले देखाएको बाटोमा फर्काउन लागि परेको बताए। उनले भने, ‘डिफरेन्सेस बढ्दै गइसकेपछि, पेलान त हुन्छ नि।त्यसैले, निस्क्रिय भए जस्तो भएको हो।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया