
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेका छन् । राष्ट्रपतिले संविधान, लोकतन्त्र र मुलुकका विरुद्ध गतिविधि गरेको र ती गतिविधि सर्वोच्च अदालतले अवैधानिक ठहर गरेका कारण नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।
राजीनामा दिए राष्ट्रपति पदको गरिमा र व्यक्तिगत रुपमा भण्डारी स्वयंका निम्ति पनि राम्रो हुने प्रचण्डको भनाइ थियो । ‘उहा (राष्ट्रपति) मा नैतिकता र राष्ट्रप्रति जिम्मेवारी छ भने सर्लक्क छोडिदिनु उचित देख्छु’, एक टिभी अन्तर्वार्तामा मंगलबार प्रचण्डले भने, ‘महाअभियोग आदि इत्यादि भन्नुभन्दा नैतिकताका आधारमा मार्गप्रसत गरिदिनु राष्ट्रपतिको गरिमाका निम्ति पनि, उहाँकै भविष्यको निम्ति पनि राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।’
भण्डारीमाथि महाअभियोग लगाउने एजेण्डाबारे विपक्षी पाँच दलीय गठबन्धनमा छलफल नभएको भन्दै प्रचण्डले पुनस्र्थापित संसदमा छलफल हुन सक्ने औंल्याए । मदन भण्डारीको जीवन संगिनी हुनुको नाताले धेरै ठूलो अवसर भए पनि राष्ट्रपतिले त्यो अवसर गुमाएको टिप्पणी गरे ।
भण्डारीका पछिल्ला गतिविधिले उनलाई देशको राष्ट्रपति नभई केपी ओलीको कारिन्दाका रुपमा प्रस्तुत भएको आरोप प्रचण्डले लगाए । संविधानमाथि प्रहार हुँदा रक्षकको भूमिकामा प्रस्तुत हुनुपर्ने राष्ट्रपतिले ओलीका सबै अवैधानिक कामलाई मान्यता दिनु र राष्ट्रपति हुँ, जे मा सही गरिदिए पनि हुन्छ भन्ने सोच राख्नु गणतान्त्रिक व्यवस्था र मुलुककै लागि दुर्भाग्यपूर्ण रहेको बताए ।
प्रचण्डले प्रधानमन्त्री र राष्ट्रपतिको व्यवहार नेता र कार्यकर्ता जस्तो भएर देश नचल्ने स्पष्ट गरे । सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रपति संविधानभन्दा माथि नरहेको स्पष्ट गरेकामा उनले खुसी प्रकट गरे ।
राष्ट्रपतिका लागि सहज ढंगले काम गर्ने वातावरण नरहेको पनि प्रचण्डले उल्लेख गरे । ‘उहाँले जसरी संविधान, लोकतन्त्र र राष्ट्रहितप्रति लापरबाही गर्ने तथा प्रधानमन्त्रीले ल्याउने असंवैधानिक, अलोकतान्त्रिक र राष्ट्रविरोधी कामका लागि पनि सजिलै हस्ताक्षर ग्रिदिएका कारण उहाँलाई सहज छैन’, उनले भने ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया