News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News समाचार

    एका बिहानै दुखद् खबर : पर्वतको दोबिल्लामा बाढीले गाडी बगायो ३ जना बेपत्ता

    पर्वत । पर्वतको दोबिल्लामा बाढीले गाडी बगाएको छ । माथीबाट आएको बाढीको पहिरोको कारण सडक समेत अबरुद्ध भएको जिल्ला ट्फिक कार्यलाय पर्वतका प्रमुखले सुचना केन्द्र डटकमलाई बताएका छन् ।

    उनका अनुसार बाढीले बाटो पुर्ण रुपमा अबरुद्ध छ र मध्यपहाडी लोकमार्गको काम गरीएको गाडी बगाएको र गाडीमा सवार ३ जना बेपत्ता भएका छन् । पानी दोबिल्ला फलेवास सडकमा हिडिरहेको छ । फाईल तस्बिर

    बिस्तृत जानकारी केहि बेरमा

    लाेक कल्याणकारी

    प्रतिक्रिया