News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    ला’स जलाउन राखेको दाउरा चोरी, प्रहरीद्वारा वरामद

    गुल्मी ,।
    रुरु १ बस्ने बिष्णु श्रेष्ठ को ठेक्का मा रहेको लास जलाउन प्रयोग गरिने दाउरा चोरी भएको छ। यतिबेला प्रहरीले त्यो काठ शालको दाउरा बरामद गरेको छ।

    अनियन्त्रीत मानिसले दाउरा लुकाएर राखेको ठाउमा प्रहरी पुगेर बरामद गरेको खबर गुल्मीका रुरुबाट संवाददाताले जानकारी दिनुभयो। दाउरा घेरेर बिच मा लुकाएर राखेको २६ थान साल को काठ यतिबेली प्रहरी बन कार्यलय रिडिले बरामत गरेको खबर छ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया