
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
कपिलवस्तु, | मुस्लिम धर्मावलंम्बीहरु महान तिर्थ यात्रा हज गर्नको लागि विश्व भरका मुस्लिमहरु प्रत्येक बर्ष साउदी अरबमा पुगी आफ्नो रीति रिवाज अनुसार हज यात्रा सम्पन्न गर्दै आउने गर्दथे । तर गत बर्ष विश्वभरमा कोरोना भाइरस महामारीको रुपमा फैलिएको कारण साउदी सरकारले विश्व स्वास्थ्य संगठनले दिएको सुझाव सल्लाहको सम्मान गर्दै गतबर्षमा दस हजार जनालाई मात्रै हज गर्न दिएको थियो ।तर यो बर्षमा साउदी अरेबियाले घोषणा गरेको छ कि यस वर्ष विदेशबाट आएका तीर्थयात्रीहरूले हजमा भाग लिन सक्नेछैनन्। यद्यपि यस देशमा रहेका विभिन्न देशका साठी हजार तीर्थयात्रीहरूले हजको अनुष्ठान गर्ने अवसर पाउने छन्
यसभन्दा पहिले, जब कोरोना भाइरस को मुद्दा केही हदसम्म नियन्त्रणमा थियो र विश्वका अधिकांश देशहरूमा पीडितहरूको संख्या द्रुत रूपमा घट्दै गइरहेको थियो, तब साउदी सरकारले घोषणा गरे कि यस वर्ष विदेशबाट सीमित संख्यामा तीर्थयात्रीहरू हजमा भाग लिने छन्। तर दुई महिना अघि, जब कोरोनाको दोस्रो लहर पहिले भन्दा धेरै खतरनाक रूपमा देखा पर्यो, र भारतमा संक्रमित बिरामीहरूको संख्या दैनिक लाखभन्दा बढी हुन थाल्यो, विश्वका धेरै देशहरू यहाँ उडान प्रतिबन्धित गरिसकेका छन। यो पनि ज्ञात छ कि कोरोना भाइरस अब नयाँ रूपहरु मा आक्रमण गर्दै छ जुन पहिले भन्दा धेरै खतरनाक साबित भइरहेको छ। अप्रिल र मे महिनामा बिरामी र मृत्युको संख्या कोइ बिर्सन सक्दैन।
हज गर्दा कोरोना भाइरसबाट बच्नको लागि अपनाउनु पर्ने सम्पूर्ण सावधानीकासाथ हज यात्रा सम्पन्न
गर्नामा मद्द गर्ने र विश्वबाट यो महामारी छिटै खत्म हुन को लागि सबैसंग प्रार्थना गर्नाको लागि अनुरोध गर्दै साउदी सरकारले यसपालिको हजयात्रा प्रति लिएको निर्णयको स्वागत तथा प्रसंशा लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना महमूद खा नेपाली , राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनी अलकुफी तथा राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की ले गर्दै यो बर्षको हजयात्री गर्ना पाउने हजयात्री तथा सुरक्षित तरिकाले हजयात्रा गराउने साउदी सरकार लाई आग्रीम बधाई तथा शुभकामना व्यक्त गरेका छन


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया