
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
समिर चन्द, काठमाडाैं । कुवेतमा रहेका प्रवासी नेपालीहरुको संस्था शिल्पी संघ नेपाल- कुवेतले कोरोना महामारीका कारण जारी निषेधाज्ञामा समस्यामा परेका १६ अशक्तसहित १८ परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ ।
शिल्पी संघले पठाएको करिब ५६ हजार बराबरको राहत सामग्री संचारकेन्द्र डटकम र लाइन्स क्लब अफ काठमाडाैंको संयुक्त टीमले मंगलबार भक्तपुरका बिभिन्न ठाँउमा रहेका १६ परिवारहरुलाई घरमै पुगेर हस्तान्तरण गरेको हो । संचारकेन्द्र डटकमकी कार्यकारी सम्पादक दिया चन्द नेतृत्वको टोलीले १५ बोरा चामल, २५ केजी दाल, २० लिटर तेल र १५ केजी नुन लगायतका सामाग्रीहरु पिडित परिवारको घरमै पुगेर हस्तान्तरण गरेको हो ।
त्यस्तै मंगलबार नै काठमाडाैंको सिनामंगलमा रहेका २ जना मजदुर परिवारलाई पनि ५० केजी चामल, ७ केजी दाल, ५ लिटर तेल तथा नुन लगायतका सामाग्री समेत हस्तान्तरण गरिएको छ । अन्य पिडित तथा अशक्त परिवारलाई बाकि राहत सामाग्री एक, दुई दिनमै वितरण गरिने सम्पादक चन्दले जानकारी दिइन।
शिल्पी संघ नेपाल-कुवेतका अध्यक्ष ईश्वर परियारले संकटको घडीमा २ छाक टार्न समस्यामा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई आफुहरुले सक्दो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
‘यतिबेला कोरोनाका कारण जताततै लकडाउन र निषेधाज्ञा छ, दैनिक ज्यालादारी गरेर जिविकापर्जन गर्दै आउनुभएका मजदुरहरु ठुलो संकटमा हुनुहुन्छ, उहाँहरुलाई थोरै भए पनि सहयोग गरौ भनेर हामीले यो राहत सामाग्री पठाएका हौं’ संघका अध्यक्ष परियारले भने ।
त्यस्तै शिल्पी संघ नेपाल-कुवेतका प्रथम उपाध्यक्ष ज्ञान बहादुर गजमेरले पनि यस्तो समस्यामा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई मानवियताको नाताले आफुहरुले सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
सन् २०१७ मा स्थापना भएको शिल्पी संघ नेपाल-कुवेतले बिगतदेखि नै यसप्रकारको सहयोग गर्दै आएको छ । मंगलबारको राहत वितरण कार्यक्रमको सहजीकरण लाइन्स क्लब अफ काठमाडाैंले गरेको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया